ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडाको स्टील र आल्मुनियममा ५० प्रतिशत कर लगाउने अमेरिकाको योजना स्थगित


एबीसी न्यूज
२८ फाल्गुन २०८१, बुधबार   १ : ५८   बजे

काठमाडौं २८ फागुुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली स्टील र धातु आयातमा अमेरिकी कर दोब्बर गरी ५० प्रतिशत पुर्‍याउने योजनालाई स्थगित गर्नुभएको छ । यसअघिको २५ प्रतिशतको कर नीति भने आजदेखि लागू हुने बीबीसीले जनाएको छ ।

क्यानाडाको ओन्टारियो प्रान्तले अमेरिकाका केही उत्तरी राज्यहरूमा पठाउने बिजुलीमा २५ प्रतिशतको नयाँ शुल्क वृद्धि हटाएपछि राष्ट्रपति ट्रम्प पनि लचिलो बन्नुभएको हो ।

यसअघि क्यानडाले बिजुलीमा शुल्क बढाउने बताएपछि ट्रम्पले क्यानडामा आफ्नो कर तीव्र रूपमा बढाउने धम्की दिँदै आउनुभएको थियो ।

अमेरिकाको निकटतम व्यापार साझेदार क्यानडाले ट्रम्पको भन्सार शुल्क बढाउने नीतिले समस्या भोग्नु परिरहेको छ ।

राष्ट्रपति ट्रम्पले मेक्सिको र चीनमा पनि कर बढाएपछि उनीहरुले पनि बदला स्वरुप विभिन्न करको घोषणा गरिरहेका छन् । यसले व्यापार युद्ध निम्ताइरहेको विज्ञहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

कंगोमा इबोलाको प्रकोप गम्भीर, २ हजारभन्दा बढीको मृत्यु

सिरियाका पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्ड

जापानी प्रधानमन्त्रीलाई लिएर टिप्पणी गरेपछि अस्ट्रेलियाका प्रधानमन्त्री विवादमा

कंगोमा इबोला संक्रमण तीव्र बन्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

दक्षिण अफ्रिका :प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ अनधिकृत मजदुरको मृत्यु, आठ गम्भीर घाइते

खराब मौसमका कारण मुख्यमन्त्री अधिकारी सवार हेलिकप्टर आपत्कालीन अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu