ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार शुल्कबारे ट्रम्पसँग छलफल गर्न ह्वाइट हाउस जाँदै नेतन्याहु


एबीसी न्यूज
२३ चैत्र २०८१, आइतबार   ७ : ५८   बजे

काठमाडौं २४ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भेट्ने भएका छन्।

समाचार एजेन्सी रोयटर्सले दुवै देशका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले लगाएको भन्सार शुल्कबारे छलफल गर्ने दुई नेता भेटवार्ता गर्न लागेको जनाएको छ।
ट्रम्पले उच्च शुल्क लगाएका ६० देशमध्ये इजरायल पनि एक हो। इजरायलबाट अमेरिकामा आयात हुने सामानमा १७ प्रतिशत भन्सार शुल्क अप्रिल ९ देखि लागू हुनेछ।

सोमबार हुने यो भेट ट्रम्पको दोस्रो कार्यकालमा नेतान्यहुको ह्वाइट हाउस ९अमेरिकी राष्ट्रपति कार्यालय० भ्रमण दोस्रो हुनेछ।

यसअघि दुई नेताले फेब्रुअरीमा गाजा युद्धबारे छलफल गर्न भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu