ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पको भन्सार शुल्क कम गर्न विश्व समुदायको प्रयास


एबीसी न्यूज
२४ चैत्र २०८१, सोमबार   ८ : ४८   बजे

काठमाडौं २५ चैत । अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका भन्सार शुल्क कम गर्नका विश्व समुदायलाई हतार भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । यसबारे ५० भन्दा धेरै देशले आफूसँग वार्ता गर्न खोजेका उहाँको भनाइ छ ।

राष्ट्रपति ट्रम्पको कठोर कर नीतिका कारण बजार सुस्त हुनेभन्दै विभिन्न देशले यसबारे वार्ता गर्न चाहेको ह्वाइट हाउसले जनाएको छ । तर आफ्ना नीतिहरू कहिल्यै परिवर्तन नहुने भन्दै भन्सार शुल्क अझै बढाउँदै जानेतर्फ ट्रम्प अडिग रहनुभएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउस राष्ट्रिय आर्थिक परिषद्का प्रमुख केभिन ह्यासेटले पहिलेभन्दा केही मूल्य बढे पनि भन्सार शुल्कले ठूलो मूल्य वृद्धि नगर्ने कुरामा जोड दिनुभएको छ । केही देशले प्रतिरोध स्वरुप करको बदला कर नीति अवलम्ब गरेकामा पनि ट्रम्प प्रशासनले चेतावनी दिँदै आएको छ ।

अमेरिकामा उत्पादनहरू बेच्ने विश्वभरका देशहरूले अमेरिकालाई ठगिरहेका आरोप लगाउँदै ट्रम्पले लामो समयदेखिको यो गलत अभ्यास सुधार्ने माध्यमका रूपमा भन्सार शुल्कलाई हेरिएको दाबी गर्नुभएको छ । तर धेरै अर्थशास्त्रीले भन्सार शुल्क वृद्धिको असरका रुपमा उपभोक्ताहरूले पनि मूल्य वृद्धिको सामना गर्नुपर्ने बताइरहेका छन् । यस्तै व्यापार र उत्पादनसम्बन्धी अनिश्चितताले विश्व बजारहरूमा अन्योलता छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu