ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति सम्झौता नगरे रूसविरूद्ध कडा कदम चाल्ने फ्रान्सका राष्ट्रपतिको चेतावनी


एबीसी न्यूज
२४ चैत्र २०८१, सोमबार   ४ : ५९   बजे

काठमाडौं २५ चैत । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंनले युक्रेनसँग शान्ति सम्झौता गर्न अस्वीकार गरे रूसविरूद्ध कडा कदम चाल्ने चेतावनी दिनुभएको छ । अमेरिका र युरोप शान्ति स्थापनाको पक्षमा रहेको तर रूसले युक्रेनमा बालबालिका र सर्वसाधारण मारिरहेको भन्दै उहाँले युद्ध रोक्न रुस नमानेमा कडा कदम चाल्ने बताउनुभएको अन्तराष्ट्रिय समाचारसंस्था रोयटर्सले जनाएको छ ।

तीन दिन अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह सहर क्रिभी रिहमा रूसले मिसाइल आक्रमण गर्दा नौ बालबालिकासहित २० जना सर्वसाधारणको ज्यान गएको थियो । रूस–युक्रेन युद्ध अन्त्यका लागि मध्यस्त गरिरहेको अमेरिकाले शुरुमा ३० दिनको युद्धविराम गर्ने प्रस्ताव गरेको थियो ।

युक्रेनले अमेरिकाको प्रस्ताव शुरूवातमै स्वीकार गरे पनि रूसले सहमति नजनाउँदा युद्धविराम हुन सकेको छैन । रूस उर्जा संरचनामा आक्रमण नगर्न र ब्ल्याक सीमा जहाज सञ्चालन गर्न सहमत भए पनि अस्थायी युद्धविराममा सहमत भएको छैन । म्याक्रोंनले रुस सहमत हुने आशा रहेपनि धैर्यता गुमाउँदै गएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group