ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनबाट अमेरिका आउने धेरै उत्पादनमा १४५ प्रतिशतसम्म भन्सार शुल्क


एबीसी न्यूज
२८ चैत्र २०८१, शुक्रबार   ११ : ५६   बजे

काठमाडौं २९ चैत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गर्दै पछिल्लो समय गर्नुभएको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत भन्सार शुल्क पुगेको छ ।

चीनबाट अमेरिका आउने धेरै उत्पादनमा १४५ प्रतिशतसम्म भन्सार शुल्क ह्वाइट हाउसले पुष्टि गरेको हो ।

अमेरिकाले अरु देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई स्थगित गरे पनि चीनविरूद्ध लगातार कर वृद्धिको घोषणा गरिरहेको छ ।

ट्रम्पले चिनियाँ आयातमा नयाँ करको घोषणा गर्दै कुल कर दर १२५ प्रतिशत पुर्‍याउनु भएको छ । यससँगै ट्रम्पले यो वर्ष चिनियाँ उत्पादनमा लगाएको कुल कर १४५ प्रतिशत पुगेको छ ।

करको बदला कर नीतिले दुई देशबीचको तनाव बढाइरहेको छ । कर वृद्धिको चेतावनीसँगसँगै दुई देशबीच पूर्ण स्तरको व्यापार युद्ध हुने सम्भावना देखिएको छ ।

चीनले अमेरिकासँग नझुक्ने र अन्तिमसम्म लड्ने बताएको छ । अमेरिकी निर्णयको जवाफ दिँदै चीनले पनि अमेरिकी सामानको आयातमा कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एआईले पाँच वर्षमै मानव बुद्धिलाई उछिन्ने : एलन मस्कको भविष्यवाणी

पाल्पा जिल्लामा सोमबार बिहान एक पिकअप गाडी सडकबाट खसेर दुर्घटना हुँदा १० जना व्यक्ति घाइते

सम्बन्धित

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

चार दिनमा १७ हजार ८ सयले बढेको सुन आज घट्यो, चाँदी भने महँगियो

नेपाल माइक्रो इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग्यो, विभिन्न पदमा आवेदन खुला

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको गोल्डेन बल

एआईको बढ्दो प्रयोगसँगै डेटा सेन्टरको बिजुली खपत २०३० सम्म १६५ प्रतिशत बढ्ने प्रक्षेपण

तुल्साको मुद्दादेखि प्रहरीको सम्पत्ति शुद्धीकरण अनुसन्धान : २८ मुद्दामा अनुसन्धान, १५ को प्रतिवेदन बुझाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu