ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हार्वर्डको विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार खोस्ने ट्रम्पको योजनालाई अदालतद्वारा रोक


एबीसी न्यूज
११ जेष्ठ २०८२, आइतबार   ८ : ३३   बजे

काठमाडौं, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यहाँको हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार खोस्ने योजनालाई अदालतले अस्थायी रूपमा रोक लगाएको छ ।ट्रम्प प्रशासनको विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने अधिकार खोस्ने योजनाविरुद्ध हार्वर्डले मुद्दा दायर गरेपछि अदालतको यो आदेश आएको हो । यो ह्वाइट हाउस र अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबीचको विवादको पछिल्लो उत्कर्षविन्दु हो ।

विश्वविद्यालयले ट्रम्प प्रशासनको अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गर्न प्रतिबन्ध लगाउने निर्णय कानुन र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको बताएको छ ।ट्रम्प प्रशासनले हार्वर्डले यहूदीविरोधी विचारलाई प्रश्रय दिएको र यसको भर्ना प्रक्रिया परिवर्तन गर्न पर्याप्त काम नगरेको आरोप लगाएको छ ।

तर, यस्ता आरोपहरूलाई विश्वविद्यालयले कडाइले अस्वीकार गरेको छ ।अमेरिकी जिल्ला न्यायाधीश एलिसन ब्युरोजले शुक्रबार जारी एक संक्षिप्त फैसलामा अस्थायी रोक आदेश जारी गरेकी हुन् ।यो आदेशले गृहभूमि सुरक्षा विभागले बिहीबारको हार्वर्डको विद्यार्थी र एक्सचेन्ज भिजिटर प्रोग्राम र विदेशी विद्यार्थीहरू व्यवस्थापन गर्ने सरकारी डाटाबेसमा पहुँच रद्द गर्ने कदमलाई रोक लगाएको छ ।यो मुद्दाको अर्को सुनवाइ मे २९ मा बोस्टनमा हुने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu