ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पाकिस्तानले भन्यो- ‘खतरनाक’


abc news
१३ जेष्ठ २०८२, मंगलबार   १ : ०२   बजे

काठमाडौ १३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरात भ्रमणका क्रममा गरेको टिप्पणीप्रति पाकिस्तानले आपत्ति जनाएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति नै जारी गरेर मोदीको अभिव्यक्तिमा आपत्ति जनाएको हो।

पाकिस्तानले मोदीको टिप्पणीले पहिले नै अस्थिरताले ग्रस्त क्षेत्रमा खतरनाक उदाहरण स्थापित गरेकोु बताएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘यस्ता भनाइले संयुक्त राष्ट्र संघको बडापत्रको आधारभूत सिद्धान्त स्पष्ट रूपमा उल्लंघन गर्छ, जसले सदस्य राष्ट्रहरूलाई शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्न र अन्य राज्यको सार्वभौमसत्ता वा राजनीतिक स्वतन्त्रताविरुद्ध धम्की वा बल प्रयोगबाट टाढा रहन बाध्य पार्छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्तर्राष्ट्रिय समुदायले भारतको बढ्दो बयानबाजीमा गम्भीर ध्यान दिनुपर्छ, जसले क्षेत्रीय स्थायित्व र दिगो शान्तिको सम्भावनालाई कमजोर बनाउँछ।’

सोमबार भारतका प्रधानमन्त्री मोदीले भुजमा भाषण गर्दै भनेका थिए, ‘पाकिस्तानलाई आतंकवादको रोगबाट मुक्त गर्न पाकिस्तानाका जनता पनि अगाडि आउनुपर्नेछ, पाकिस्तानका युवा अगाडि आउनुपर्नेछ, सुख(शान्तिको जीवन जिओ, रोटी खाओ, नत्र मेरो गोली छँदै छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu