ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई धक्का, अमेरिकी अदालतले करमा लगायो रोक


abc news
१५ जेष्ठ २०८२, बिहिबार   ११ : १२   बजे

काठमाडौ १५ जेठ । अमेरिकाको संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेको व्यापक कर लागु गर्न रोक लगाएको छ।

यो निर्णयलाई ट्रम्पको आर्थिक नीतिको एक महत्वपूर्ण भागमा ठूलो धक्का मानिएको छ।

अन्तर्राष्ट्रिय व्यापार अदालतले ह्वाइट हाउसद्वारा लागु आपत्‌कालीन कानुनले राष्ट्रपतिलाई लगभग हरेक देशमा कर लगाउने एकतर्फी अधिकार नदिने फैसला गरेको हो।

म्यानहट्टनस्थित अदालतले अमेरिकी संविधानले कंग्रेसलाई अन्य देशसँग व्यापार गर्न विशेष अधिकार दिएको र अर्थतन्त्रको रक्षा गर्ने राष्ट्रपतिको जिम्मेवारीले यसलाई अतिक्रमण गर्न नसक्ने बताएको छ।

ट्रम्प प्रशासन दोस्रोपटक ह्वाइट हाउस फर्किएपछि अदालतले चीन, मेक्सिको र क्यानडामा लगाइएका छुट्टाछुट्टै भन्सार शुल्क लगाउन पनि रोक लगाएको छ।

अदालतको यो निर्णयविरुद्ध केही मिनेटमै ट्रम्प प्रशासनले पुनरावेदन दायर गरेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group