ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनवरीयता अमेरिकाबाट हजार भारतीय भए देश निकाला


abc news
१६ जेष्ठ २०८२, शुक्रबार   २ : २३   बजे

काठमाडौ १६ जेठ । भारतको विदेश मन्त्रालयले यस वर्ष जनवरीदेखि अहिलेसम्म अमेरिकाबाट एक हजार भारतीय नागरिकलाई स्वदेश फिर्ता पठाइएको बताएको छ।

बीबीसी हिन्दीका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विस्तृत विवरण नदिए पनि यी मध्ये लगभग ६२ प्रतिशत मानिसहरू व्यावसायिक उडानबाट भारत फर्किएको बताए।

डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेपछि अवैध रूपमा बसोबास गरिररहेका आप्रवासीहरूलाई धमाधम स्वदेश फिर्ता पठाइरहेका छन्।

यस वर्ष फेब्रुअरीमा अमेरिकाले अमेरिकी सैन्य विमानमार्फत सयभन्दा बढी भारतीय नागरिकलाई आफ्नै देशमा पठाइदिएको थियो।

झन्डै १८ हजार भारतीय नागरिक अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेको विश्वास गरिएको छ।

यस महिनाको सुरुमा भारतस्थित अमेरिकी दूतावासले तोकिएको अवधिभन्दा बढी समय अमेरिकामा बसे देश निकाला हुन सक्ने र त्यस्ता व्यक्तिलाई स्थायी रूपमा अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group