ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहायता सामग्री लिन भेला भइरहेका प्यालेस्टिनीको भिडमा इजरायलले गर्‍यो गोलाबारी, २६ जनाको मृत्यु


abc news
१८ जेष्ठ २०८२, आइतबार   १ : ३७   बजे

काठमाडौ १८ जेठ । दक्षिणी गाजाको रफाह क्षेत्रमा रहेको अमेरिकी अनुदान प्राप्त राहत सामग्री वितरण केन्द्रनजिकै इजरायली ट्यांकबाट गोलाबारी हुँदा २६ जनाको मृत्यु तथा १५० जना घाइते भएका छन्।

रफाहका स्थानीय पत्रकार मोहम्मद घरिबले अमेरिकाले पठाएको मानवीय सहायताको वितरण केन्द्रनजिकै हजारौँ प्यालेस्टिनी भेला भइरहेका बेला इजरायली ट्यांकले अन्धाधुन्द गोलाबारी गरेको बताएका छन्।

आक्रमणपछि मृतक र धेरै घाइतेलाई गधा गाडामा राखेर अल(मवासी क्षेत्रको रेडक्रस फिल्ड अस्पतालमा लगिएको बताइएको छ।

मोहम्मद घरिबले भनेका छन्, ‘लास र घाइतेहरू लामो समयसम्म भुइँमा लडिरहेका थिए। इजरायली नियन्त्रणमा रहेकाले उद्धार टोली उक्त क्षेत्रमा पुग्न सकेनन्। यसले गर्दा मानिसहरू घाइतेहरूलाई फिल्ड अस्पताल पुर्‍याउन गधा गाडा प्रयोग गर्न बाध्य भए।’

रेडक्रस फिल्ड अस्पतालले आक्रमणमा २६ जनाको मृत्यु र १५० जना घाइते भएको पुष्टि गरेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group