ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोलोराडोमा यहुदी विरोध हमला भएको भन्दै इजरायलको आपत्ति


abc news
१९ जेष्ठ २०८२, सोमबार   ११ : ५४   बजे

काठमाडौ १९ जेठ । इजरायलका विदेशमन्त्री गिदोन सारले अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा भएको घटना यहुदी विरोध भन्दै आपत्ति जनाएका छन् । यो घटनाबाट निकै आश्चर्यचकित र दुखित भएको बताउँदै उनले यसलाई यहुदी विरोधी हमलाको संज्ञा दिएका हुन् ।

गिदोन सारले आफ्नो एक्स एकाउन्टमा लेखेका छन्, ‘कोलोराडोको बोल्डरमा यहुदीहरूलाई लक्षित गरेर गरिएको यो हमला निकै दुखद र पूर्ण रूपमा यहुदी विरोधी हो।’

उनले थपे, ‘म यस हमलामा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य लाभको कामना गर्दछु।’ गिदोन सारले मिडियामा फैलिएको झूट र गलत सूचनाहरूले यस्तो घृणालाई बढावा दिएको बताए।

उनले अमेरिकामा रहेका इजरायली राजदूत र लस एन्जलसस्थित महावाणिज्य दूतावाससँग पनि यो विषयमा कुरा गरेको जानकारी दिएका छन् । यसैबीच, अमेरिकी अनुसन्धान निकाय एफबीआईले उक्त घटनालाई आतङ्कवादी हमलाको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । यद्यपि प्रहरीका अनुसार यो घटनालाई अहिलेसम्म आतङ्कवादी हमला भनी वर्गीकृत गरिसकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu