ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछाम पुगे प्रदेशमन्त्री झपट बोहरा, उधोगका विविध विषयमाथि छलफल


admin
१३ चैत्र २०७४, मंगलबार   ६ : ३०   बजे

अछाम,१३ चैत । मंगलसेन नगरपालिका र अछाम उद्योग बाणिज्य संघले प्रदेश सातका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा सङ्ग आर्थिक सवाल र समसामयिक विषयमा अन्तरक्रिया गरेको छ ।

 

मन्त्री बोहरा गृह जिल्ला अछाम आयका बेला स्वागत तथा सम्मान गर्दै मन्त्री सङ्ग विकास र समृद्धिका विषयमा अन्तरक्रिया गरिएको हो । सहभागी जनप्रतिनिधि, कार्यालय प्रमुख र सरोकारवालाले नगरको विकास, जिल्लाको समृद्धि र औधोगिक विकासका विभिन्न विसयमा आर्थिक मामिला तथा योजनामन्त्री बोहरालाई जिज्ञासा राख्नुभएको थियो ।

नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको स्वागत तथा अन्तरक्रियामा प्रमुख अतिथि रहनुभयका मन्त्री बोहराले लोक कल्याणकारी राज्यका लागि कर आवश्यक भयकाले सरकारले लगाउने कर जनताकै लागि भएको बताउनुभयो ।

सबैका हक अधिकार सुनिस्चित गर्न तथा विकास र समृद्धिको लागि प्रदेश सरकारले लगानी मैत्री बाताबरण बनाउने बताउनुभयो । प्रदेशको समानुपातिक विकास र आर्थिक समृद्धिको लागि लगानी कर्तालाई विशेष व्यवस्था र आकर्षणका कार्यक्रम ल्याउने तयारिमा आफुहरु रहेको मन्त्री बोहराको भनाई थियो ।

विशेष लक्ष्य उदेश्य सहित नगरपालिकाले अघि बढेको खण्डमा प्रदेश सरकार सबै प्रकारका सहयोग गर्न तयार रहेको बताउनुभयो । अन्तरक्रियामा उधोग बाणिज्य संघका महासचिव बम बहादुर रावल, मंगलसेन नगरपालिका वार्ड नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी लगायतले मन्तब्य राख्नुभएको थियोे ।

नगर उपप्रमुख सरिता उपाध्यायले स्वागत मन्तब्य राख्नुभएको अन्तरक्रियामा कार्यक्रमको सहजीकरण नगरका सुचना अधिकारी नरेश बहादुर कठायतले गर्नुभएको थियो ।

यस्तै मन्त्री बोहरालाई जिल्ला प्रसाशन कार्यालयमा जिल्ला स्थित कार्यलय प्रमुखहरुले आर्थिक, भौगोलिक र समसामयिक विषयमा बिफ्रिङ गरेका थिए भने बान्निगढि जयगढ गाउपालिकाले पनि  विविध विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu