ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले लेबनानको बेरुतमा हवाई आक्रमण गर्‍याे


abc news
२३ जेष्ठ २०८२, शुक्रबार   २ : ५६   बजे

काठमाडौ २३ जेठ । इजरायलले लेबनानको बेरुत शहरको दक्षिणी क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । विद्रोही समूह हिज्बुल्लाहको ड्रोन उत्पादन गर्ने आधारहरूलाई निशाना बनाएर गएराति आक्रमण गरेको इजरायलले दाबी गरेको छ ।

यो ईद–उल–अजहाको पर्वको अघिल्लो दिन गरिएको यो आक्रमण अघि, मानिसहरूलाई यो क्षेत्र खाली गर्न चेतावनी दिइएको बीबीसीले जनाएको छ । बेरुतमा यो क्षेत्रलाई हिज्बुल्लाहको गढ मानिन्छ । इजरायली रक्षा बलले यो क्षेत्रमा जमिनमुनि हजारौं ड्रोन बनाउँदै गरेको भेटिएपछि त्यहाँँ आक्रमण गरेको दाबी गरेको छ ।

इजरायल र हिज्बुल्लाहबीच पछिल्लो ६ महिनादेखि युद्धविराम भएको समयमा यो आक्रमण भएको भन्दै लेबनानका प्रधानमन्त्री नवाफ सलामले आक्रमणको निन्दा गर्नुभएको छ । चाडपर्व र पर्यटकीय मौसमको ठीक अगाडि इजरायलले आफ्नो देशको सुरक्षा, स्थिरता र अर्थतन्त्रमाथि सुनियोजित आक्रमण गरेको उहाँको भनाइ छ । यस्तै लेबनानका राष्ट्रपति जोसेफ आउनले पनि यी आक्रमणहरूलाई अन्तर्राष्ट्रिय सम्झौताहरूको उल्लङ्घन भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu