ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको लस एन्जलसमा अवैध आप्रवासीहरु पक्राउ गरेपछि हिंसात्मक प्रदर्शन


abc news
२५ जेष्ठ २०८२, आइतबार   ९ : ११   बजे

काठमाडौ २५ जेठ । अमेरिकाको लस एन्जलसमा आप्रवासन तथा भन्सार प्रवर्तनले छापा मारेर एक सय १८ जना अवैध आप्रवासीलाई पक्राउ गरेपछि प्रदर्शन भड्किएको छ । प्रदर्शनकारीहरूले संघीय भवन घेराबन्दी गरेर आईसीई अर्थात् आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीलाई लक्षित गरेका फक्स न्यूजले जनाएको छ ।

त्यहाँको गृह सुरक्षा विभागले डेमोक्र्याट नेताहरू हकीम जेफ्रीज, करेन बास, टिम वाल्ज र मिशेल वू—ले आईसीईमाथि नकारात्मक बयान दिँदा हिंसा भड्किएको आरोप लगाएको छ । आप्रवासन तथा भन्सार प्रवर्तन विभागका अधिकारीहरूमाथि आक्रमण बढेको र केहीको परिवारलाई समेत लक्षित गरिएको खबरमा उल्लेख छ ।

आप्रवासन तथा भन्सार प्रवर्तन विभागले पक्राउ परेका व्यक्तिमध्ये पाँच जना गिरोह सदस्यसहित लागूपदार्थ तस्करी, घरेलु हिंसा, र मानव तस्करीमा संलग्न रहेको आरोप लगाएको छ । गृह सुरक्षा विभागलले हिंसा अन्त्य गर्न नेताहरूलाई संयमित अभिव्यक्ति दिन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu