ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भारतका रेलबाट बर्षेनी हजारौ बालबालिका बेपत्ता’


admin
१७ श्रावण २०७४, मंगलबार   १० : १९   बजे

लण्डन, १६ साउन । भारतको विभिन्न क्षेत्रमा फैलिएको रेल मार्गबाट बार्षिक रुपमा हजारौ बालबालिका हराउने गरेको तथ्य सार्वजनिक भएको छ ।
संरक्षक नामक संस्थाले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा यस विषयलाई निकै संबेदनशिल विषयमा रुपमा लिनु पर्ने उल्लेख गरिएको छ ।
पूर्बी भारतको कलकत्तामा पर्ने सेल्डाह रेल मार्गबाट बालबालिकाहरु अपहरित हुने क्रम बढेको पाइएको छ ।


भारतको सवै भन्दा बढी व्यस्त मध्येको एक र देशव्यापी फैलिएको उक्त रेल मार्गबाट सन् २०११ मा १५ हजार दुई सय ८४ जना बालबालिका हराएका बताइएको छ ।सन् २०१५ मा रेल, रेलमार्ग र रेलस्टेशन वरपरबाट ४१ हजार आठ सय ९३ जना बालबालिका हराएको प्रतिवेदनमा उल्लेख छ ।

गरिबीका र पारिवारिक हिंसाका कारण सेल्दाह रेलस्टेसन वरपर पुग्ने गरेका र केही समय त्यहाँ बसेपछि उनीहरू त्यहाँबाट हराउने गरेको दावी प्रतिवेदनमा छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

भारतद्वारा निजी क्षेत्रमा विकसित पहिलो अन्तरिक्ष वाहन ‘विक्रम १’ को सफल प्रक्षेपण

इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी

अमेरिकी राष्ट्रपति ट्रम्प आज राति हुने फिफा विश्वकपको फाइनल खेलमा सहभागी हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu