ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)


एबीसी न्यूज
२५ माघ २०८२, आइतबार   १ : ०६   बजे

काठमाडौं । साहित्य क्षेत्रमा कलम चलाउँदै आएका इन्द्रकाजी गुरुङले नयाँ गीत सार्वजनिक गरेका छन् ।

इन्द्रकाजीको रचना रहेको सो गीतको प्रमोशनल भिडियो समेत सार्वजनिक भएका छन् । सुवास गुरुङ युटुब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

सो गीतमा संगीत र स्वर भने आशु लामाले दिएका छन् । शीव कनौजे मगरले एरेन्ञ गरेको सो भिडियोको निर्देशन सुवास गुरुङले गरेका हुन् ।

त्यस्तै राजेन्द्र खड्काको सिनेमाग्राफिक रहेको भिडिो भिडियोको पोष्टपोडक्सन आशु फिल्म्स रहेका छन् ।

MERO MAN PANI TA PATTHARKO | Aanshu Lama | Shiba Kanauje Magar | Indrakaji Gurung | Subash Gurung

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

सम्बन्धित

‘झिँगेदाउ–२’को टिजर सार्वजनिक, आर्यन सिग्देलको इन्ट्रीले बढायो कौतुहल

‘झिँगेदाउ–२’को टिजर सार्वजनिक, आर्यन सिग्देलको इन्ट्रीले बढायो कौतुहल

चलचित्र ‘पच्चीस पच्चीस’मा को छ मुख्य भूमिकामा ?

चलचित्र अनुदानको कार्यविधि बनाउन सरोकारवालासँग सुझाव माग

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

चलचित्र ‘गौँथली’ले कति गर्यो कलेक्सन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu