ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानद्वारा खसालिएको अमेरिकी लडाकु विमानका बेपत्ता पाइलटको खोजी तीव्र


एबीसी न्यूज
२१ चैत्र २०८२, शनिबार   ८ : ४३   बजे

काठमाडौं, २१ चैत्र । इरानको दक्षिणी प्रान्त कोहगिलुयेह–बोयेरअहमदका डेपुटी गभर्नरले इरानद्वारा खसालिएको अमेरिकी एफ-१५ लडाकु विमानका बेपत्ता पाइलटको खोजी कार्य तीव्र रुपमा भइरहेको जनाएका छन् ।

यस्तै अर्कोतर्फ अमेरिकाले पनि आफ्ना लडाकु विमान र हेलिकप्टर प्रयोग गरेर पाइलटको खोजीमा व्यापक प्रयास गरिरहेको छ। इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार, डेपुटी गभर्नरले प्रहरी, सुरक्षा बल र स्थानीय बासिन्दाहरू पाइलटको पहिचान गर्न र उनलाई नियन्त्रणमा लिन सक्रियताका साथ लागिपरेको जानकारी दिएका छन्। उनले स्थानीय बासिन्दाहरूलाई बेपत्ता पाइलटका बारेमा कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त अधिकारीहरूलाई सम्पर्क गर्न अपिल समेत गरेका छन्।विमान ठ्याक्कै कुन स्थानमा खस्यो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

तर, इरानी सरकारी सञ्चारमाध्यमहरूले कोहगिलुयेह-बोयेरअहमद र खुजेस्तान प्रान्तको नामलाई प्राथमिकताका साथ उल्लेख गरिरहेका छन्।गत शुक्रबार इरानको दक्षिणी क्षेत्रमा अमेरिकी एफ-१५ लडाकु विमान खसालिएको खबर सार्वजनिक भएको थियो। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले दुईवटा स्रोतलाई उद्धृत गर्दै उक्त घटनाको पुष्टि गरेको छ। स्रोतका अनुसार खसालिएको विमानका चालक दलका एक सदस्यको भने उद्धार गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह

एक साताको अन्तरमा दुई अटो शो, नयाँ बाइक र ईभी स्कुटरमा आकर्षण

धनुषाका अधिकांश बहुवर्षीय योजना अन्तिम चरणमा, सडक र आवास निर्माणमा उल्लेख्य प्रगति

नारायणी नदी सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

ओमानमा नेपाल–ओमान व्यापार प्रवर्द्धन कार्यक्रम, लगानी र निर्यात विस्तारमा जोड

गरिमा विकास बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, लाभांश क्षमता पनि बलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu