ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक


एबीसी न्यूज
१६ बैशाख २०८३, बुधबार   ७ : ४७   बजे

काठमाडौं, १६ वैशाख। देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले एक वर्ष जोड्नुस ४ वर्ष हेर्नुस् अफर सार्वजनिक गरेको छ। यस अफरमा अब ग्राहकहरूले ३०० एम बि पी एस उच्च गतिको इन्टरनेट र आइपी टि। भी जडान मा ४ वर्षसम्म आइपी टि। भी सेवा साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क पाउने छन् ।

दैनिक प्रति दिनको मात्र रु ४० को दरले मा यो अफर बार्षिक जडान गर्न सकिनेछ । एच डि तथा एस डि प्रेमियम टिभी च्यानलमा इतिहासदेखि मनोरञ्जन बालबालिका , खेलकुदसम्मका सयौं टिभी च्यानलहरू समाबेश गरिएको छ। जसको मूल्य रु ५०० प्रति महिना पर्न आउने तर अफरमा लिदा भने प्रति महिना मात्र रु २०३ – रहेको छ जसले गर्दा कुल ३ वर्ष टिभी बोनसमा ग्राहक लाई रु ७,३२२– बराबरको फाइदा हुने कम्पनीले बताएको छ।

कम्पनिका अनुसार ग्राहकको तिब्र आवाश्यकतालाइ मध्य नजर गर्दै, १ वर्ष इन्टरनेट तथा आइपी टि। भी जडानमा ३ बर्षे निशुल्क आइपी टि.भी. सेवा अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ।

थप जानकारीका लागि क्लासिकटेकको नजिकको शाखा कार्यालय, ९७०९१८४१४७ मा फोन गर्न वा www.classictech.com.np  मा सम्पर्क गर्न कम्पनीको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group