ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ दिल्लीको वायु प्रदुषण नियन्त्रणका लागि भारत सरकारद्वारा सवारी साधन प्रतिस्थापन योजना घोषणा


एबीसी न्यूज
२२ जेष्ठ २०८३, शुक्रबार   ८ : ४९   बजे

काठमाडौं २२ जेष्ठ । भारत सरकारले नयाँ दिल्लीको वायु प्रदुषण कम गर्ने उद्देश्यका साथ सवारी साधन प्रतिस्थापनको दुई वर्षे योजना सार्वजनिक गरेको छ । यस योजनाले वातावरणमैत्री यातायात प्रविधिलाई बढावा दिँदै सवारी साधनबाट हुने प्रदूषण न्युनिकरण गर्ने लक्ष्य राखेको छ । कुल ९५ अर्ब ८५ करोड भारतीय रुपैयाँ (करिब १ अर्ब अमेरिकी डलर) को वित्तीय बजेट विनियोजन गरिएको यस योजनाअन्तर्गत दिल्ली–राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा दर्ता भएका पुराना ट्रक र बसहरूलाई नयाँ तथा विशेष गरी विद्युतीय सवारी साधन (इभी) द्वारा प्रतिस्थापन गर्न प्रोत्साहन गरिनेछ। संघीय मन्त्रिपरिषद्द्वारा जारी विज्ञप्तिअनुसार पुराना सवारी साधनका धनीहरूलाई नयाँ सवारी साधन खरिदमा विभिन्न सहुलियतहरू प्रदान गरिनेछ । सरकारले सवारी साधन खरिदका लागि लिइने ऋणमा पाँच वर्षसम्म ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । यसका साथै, सवारी साधनको श्रेणी हेरेर मासिक ४ हजार ८ सय भारतीय रुपैयाँसम्मको इन्धन भौचर र विद्युतीय सवारी साधन खरिद गर्नेहरूका लागि एकमुष्ट सहुलियत समेत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । यो योजनाको कार्यान्वयनले सवारी साधनबाट हुने हानिकारक उत्सर्जनलाई उल्लेख्य रूपमा कम गर्ने र भारतीय राजधानीको वायुको गुणस्तरमा सुधार ल्याउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाह पोखरा आउँदै, धिताल अस्तामको इको भिलेजमा बस्ने तयारी

लगातार वर्षाका कारण बाँसबारीमा साढे दुई तले घर भासियो

सम्बन्धित

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu