ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुद्रा बजारको स्थिरताका लागि इण्डोनेसियाद्वारा ४४ करोड ३० लाख डलर विनियोजन


एबीसी न्यूज
२२ जेष्ठ २०८३, शुक्रबार   ८ : ५६   बजे

काठमाडौं २२ जेष्ठ । इण्डोनेसियाली मुद्राको विनिमय दरमा देखिएको दबाबलाई सम्बोधन गर्दै बजारलाई स्थिर बनाउन इण्डोनेसिया सरकारले ८० खर्ब रूपिया (करिव ४४ करोड ३० लाख अमेरिकी डलर) विनियोजन गरेको छ । अर्थमन्त्री पुर्बया युधि सादेवाले बिहीवार यसबारे जानकारी दिँदै सरकारी ऋणपत्र (बन्ड) बजारको स्थिरताका लागि उक्त रकम खर्च गरिने बताउनु भयो । यस कोषको परिचालनबाट ’बैंक इन्डोनेसिया’ ले सरकारी ऋणपत्र बजारमा हस्तक्षेप गर्ने र विदेशी लगानीकर्ताहरूले बिक्री गरेका सरकारी धितोपत्रहरू पुनः खरिद गरी बजार सन्तुलन कायम गर्ने लक्ष्य राखेको छ । अमेरिकी डलरको तुलनामा रूपियाको मूल्यमा आएको गिरावटसँगै वित्तीय बजारको स्थिरता र लगानीकर्ताको आत्मविश्वास कायम राख्न सरकारले यो कदम चालेको हो । विश्वव्यापी वित्तीय अनिश्चितताका बीच बजारको अस्थिरता व्यवस्थापन गर्न र देशको आर्थिक आधारभूत पक्षहरूलाई सुरक्षित राख्न सरकारले केन्द्रिय बैंकसँग निरन्तर समन्वय गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu