ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, २९ जनाको मृत्यु


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   १२ : ००   बजे

काठमाडौं, १५ असार । पाकिस्तान सरकारले अफगागिनस्तानमा सैन्य अभियान चलाएको छ। जसमा २९ जना आतंकवादी मारिएको दाबी गरेको छ। आफ्नो सेनाले गोप्य सूचनाका आधारमा मध्यराति सैन्य अभियान सञ्चालन गरेको पाकिस्तान सरकारले जनाएको छ।
त्यहाँका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तराडले यसबारे सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेका छन्। उनले पाकिस्तानी सेनाले डुरान्ड रेखा नजिक स्थलगत अभियान सञ्चालन गरेको र त्यसपछि रेखा नजिकका क्षेत्रमा जमात–उल–अहरार र पाकिस्तान तालिबान आन्दोलन टीटीपी का आतंकवादी अड्डा र शिविरहरूमाथि लक्षित हवाई आक्रमण गरिएको उनको भनाइ छ।
तराडका अनुसार, खैबर पख्तूनख्वाको बाजौर क्षेत्रमा गरिएको स्थलगत अभियानमा आतंकवादी कमाण्डर खान फ्रोश जबाल तथा जमात–उल–अहरारका अन्य तीन जना आतंकवादी मारिएको बताइएको छ।

बीबीसीका अनुसार, अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले यी आक्रमणमा सर्वसाधारणलाई निशाना बनाइएको तथा महिला र बालबालिकासहित दर्जनौँ मानिस मारिएको र घाइते भएको बताएका छन्। उनले आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्ण कार्यको संज्ञा दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu