ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेची राजमार्गको माइखोला क्षेत्रमा सडक अवरोधप्रति सांसद बास्कोटाको ध्यानाकर्षण


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   २ : १५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले मेची राजमार्गअन्तर्गत माइखोला क्षेत्रमा सडक अवरुद्ध भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले माइखोला क्षेत्रमा पटकपटक सडक अवरुद्ध हुने गरेको भन्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो।

सांसद बास्कोटाले यसअघि पनि सांसदहरूले यही विषय सदनमा उठाउँदै आएको स्मरण गराउँदै अब पुनः समस्या दोहोरिन नदिने गरी सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “मेची राजमार्गको माइखोलामा बाटो अवरुद्ध यसपटक मात्र भएको हो ? हरेकपटक भइरहेको छ, हरेकपटक यो विषय सदनमा उठ्दै आएको छ। अब फेरि उठाउन नपरोस्।”

माइखोला क्षेत्रमा वैकल्पिक मार्गसमेत पहिरोका कारण अवरुद्ध भएको उहाँले जानकारी गराउनुभयो। तमोर करिडोरमा पुल निर्माण नहुँदा समस्या पूर्ण रूपमा समाधान हुन नसकेको उल्लेख गर्दै बास्कोटाले सडक अवरोधका कारण किसानको उत्पादन बजारसम्म पुग्न नसकेको बताउनुभयो।

उहाँले सडक अवरोधका कारण किसानको उत्पादन बजारसम्म पुग्ने पहुँच मात्र नभई उत्पादन नै बिग्रिएर खेर जाने अवस्था रहेको बताउनुभयो। “किसानको उत्पादनको बजारसँगको पहुँच मात्र अवरुद्ध भएको छैन, उत्पादन नै बिग्रिएर खेर जाने गरेको छ,” उहाँले भन्नुभयो।

माइखोला क्षेत्रमा पटकपटक राजमार्ग अवरुद्ध हुँदा किसान तथा स्थानीयवासी प्रत्यक्ष प्रभावित भइरहेको भन्दै सांसद बास्कोटाले सम्बन्धित मन्त्रालयले दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

२४ घण्टामा सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १०४ जना घाइते

कृष्णभीरमा पहिरो पन्छाउन १८ जना परिचालन

भोटेकोशी बाढीमा एक हजार २५२ जनाको शव फेला, ४ हजार ८७५ अझै बेपत्ता

साउदी ट्यांकरमाथि इरानी आक्रमण भएको साउदीको आरोप

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu