ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘म मदनकृष्ण’मा वर्षा राउत अनुबन्ध, हरिवंशको श्रीमतीको भूमिकामा देखिने


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १० : ५५   बजे

काठमाडौं । मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउत अनुबन्ध भएकी छन् । चलचित्रमा उनले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।

हरिवंश आचार्यको भूमिकामा अभिनेता अरुण क्षेत्री यसअघि नै अनुबन्ध भइसकेका छन् । यससँगै वर्षाले अरुणको अपोजिटमा अभिनय गर्नेछिन् । निर्माण पक्षका अनुसार यही जोडीले त्यसपछि निर्माण हुने हरिवंश आचार्यको बायोपिकमा पनि निरन्तरता पाउनेछ ।

‘म मदनकृष्ण’मा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् भने उनकी श्रीमती यशोदाको भूमिकामा केकी अधिकारी देखिनेछिन् ।

मदनकृष्ण श्रेष्ठको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत जीवनका महत्वपूर्ण घटना चलचित्रमा समेटिने निर्माण पक्षले जनाएको छ । चलचित्रले उनको जीवनका सुख–दुःख, संघर्ष तथा आरोह–अवरोहलाई प्रस्तुत गर्नेछ ।

मिलन चाम्सले निर्देशन गर्ने चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनाललगायत कलाकारको पनि अभिनय रहनेछ ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहेको ‘म मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, उडेको ८५ सेकेन्डमै आकाशमा विस्फोट

देउवाको भव्य स्वागतको तयारी, विमानस्थलदेखि धुम्बाराहीसम्म ‘स्कर्टिङ’ गरिने

सम्बन्धित

‘म मदनकृष्ण’मा वर्षा राउत, हरिवंशकी पत्नीको भूमिकामा

शिव शंकर रिजाल ‘जोगिन्दर’को गाईजात्रे कमेडी ‘बालेन सरकार’ सार्वजनिक

‘पार्वती’को भावुक गीत ‘मेरो दिदी’ सार्वजनिक

लोकदोहोरी गायिका सुनिता दुलाल पहिलोपटक आमा बन्दै

आईजीपी दानबहादुर कार्कीको शब्द रहेको ‘सिक्का नोटैमा’ले पायो एक करोडभन्दा बढी भ्युज

‘गौँथली’को कमाइ २० करोड नजिक, सर्वाधिक कमाउने फिल्मको चौथो स्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu