ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तबीच मर्जरका लागि समझदारी


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १० : ५५   बजे

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर प्रक्रिया अघि बढाउने उद्देश्यले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार दुवै संस्थाका प्रतिनिधिले मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीसँगै मर्जर प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन दुवै संस्थाले आवश्यक तयारी सुरु गरेका छन् ।

फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय काठमाडौंको ज्ञानेश्वरमा छ भने महिला लघुवित्तको कार्यालय काभ्रेको बनेपास्थित साँगामा रहेको छ ।

आधारभूत शेयरधनीको कारोबार रोक्का गर्न आग्रह

मर्जर प्रक्रियाकै क्रममा फर्स्ट माइक्रोफाइनान्सले नेपाल धितोपत्र बोर्डको निर्देशिकाबमोजिम आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का राख्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आग्रह गरेको छ ।

कम्पनीले वार्षिक साधारणसभा सम्पन्न नभएसम्म आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का राखिदिन नेप्सेलाई पत्राचार गरेको हो ।

मर्जर प्रक्रियालाई सहज बनाउन तथा शेयरधनीहरूको हित संरक्षण गर्ने उद्देश्यले कारोबार रोक्काको आग्रह गरिएको कम्पनीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी मर्जरको अन्तिम सम्झौता गर्ने तयारी भइरहेको कम्पनीको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साहित्यकार राजेन्द्र विमलको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति : गगन थापा

भर्‍याङबाट खसेर १८ महिनाका शिशुको मृत्यु

सम्बन्धित

रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान

माउण्टेन इनर्जीको नाफा २९ प्रतिशतले बढ्यो

व्यावसायिक बीमा बजारमा प्रतिस्पर्धा बढ्यो, जोखिम मूल्यांकन थप कडा

नाइमा अटो एक्स्पोलाई लक्षित गर्दै एनएमबि बैंकको ‘इभी अटो कर्जा’ योजना

डिजिटल बैंकिङ विस्तारसँगै बढ्दो साइबर जोखिम : ग्राहकको सावधानी किन निर्णायक?

सुनको मूल्यमा उच्च वृद्धि, तोलामा ६ हजार ४ सयले बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu