ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध, बाढीले झिनु तातोपानीमा क्षति


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १२ : ३५   बजे

पोखरा । अविरल वर्षाका कारण पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्डअन्तर्गत मध्यपहाडी लोकमार्गको कास्की खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–३ स्थित कृषि अनुसन्धान केन्द्र लुम्लेको ३ नम्बर गेट नजिकै पहिरो खसेपछि सडकमा यातायात ठप्प भएको हो।

लगातार वर्षाका कारण घान्द्रुक जाने सडक पनि विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा स्थानीयको आवतजावत प्रभावित भएको छ।

बाढीले झिनु तातोपानीमा ठूलो क्षति

मोदीखोलामा आएको बाढीले कास्कीको झिनु तातोपानी क्षेत्रमा समेत ठूलो क्षति पुर्‍याएको छ।

प्रहरीका अनुसार बाढीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्दै तातोपानी कुण्डसम्मै पुगेको छ। बाढीका कारण तातोपानी क्षेत्र प्रभावित हुनुका साथै तातोपानी मूलसम्म पुग्ने अवस्था नरहेको बताइएको छ।

लगातार वर्षाका कारण पहिरो तथा बाढीको जोखिम बढेकाले प्रभावित क्षेत्रमा आवश्यक सावधानी अपनाउन स्थानीयवासी तथा यात्रुलाई आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालद्वारा भारतको स्वतन्त्रता दिवसमा शुभकामना

मुक्तिनाथमा भक्तजनको भेटी थुप्रिँदै, बैंक खातामा ११ करोडभन्दा बढी मौज्दात

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

परराष्ट्रमन्त्री खनालद्वारा भारतको स्वतन्त्रता दिवसमा शुभकामना

मुक्तिनाथमा भक्तजनको भेटी थुप्रिँदै, बैंक खातामा ११ करोडभन्दा बढी मौज्दात

बैतडीमा मौरीपालनबाट वार्षिक तीन लाखसम्म आम्दानी

समय रैनासहित पाँच हास्य कलाकारविरुद्धको मुद्दा खारेज

चुनावपछि पहिलोपटक झापा पुगे एमाले अध्यक्ष ओली

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu