ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : ०५   बजे

काठमाडौं । नेपाल आयल निगमले आज आइतबार पनि काठमाडौंका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री–वितरण गर्ने भएको छ।

निगमका अनुसार टेकु, बुढानीलकण्ठ, कीर्तिपुर, नयाँ बजार, नयाँ बानेश्वर, बबरमहल र चन्द्रागिरिका तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास बिक्री गरिनेछ।

कुन ठाउँमा कुन ग्यास ?

  • टेकु परिसर: नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर
  • बुढानीलकण्ठ पशु सेवा शाखा, चापली: नेपाल, एचपी र भानु
  • कीर्तिपुर राधास्वामी परिसर: नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
  • नयाँ बजार जुडो हल परिसर: नेपाल, एचपी र ओम
  • नयाँ बानेश्वर होटल परिसर: नेपाल, एचपी र ओम
  • बबरमहल पुरानो जिल्ला प्रशासन कार्यालय परिसर: नेपाल र एचपी
  • चन्द्रागिरि नगरपालिका कार्यालय: लोकप्रिय, नेपाल, एचपी र श्रीमाया

यस्तै, कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्याससमेत बिक्री–वितरण गरिने निगमले जनाएको छ।

नागरिकता वा राष्ट्रिय परिचयपत्र चाहिने

निगमले कुनै कारणले नियमित डिलरबाट ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको तोकिएको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरेको छ।

निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको दाबी गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित बिक्री गर्नसमेत अनुरोध गरेको छ।

ग्यास अभावका कारण काठमाडौंका विभिन्न बिक्री केन्द्रमा पछिल्ला दिनमा उपभोक्ताको लामो लाइन लाग्दै आएको छ। निगमले आपूर्ति सहज बनाउन वैकल्पिक बिक्री केन्द्रमार्फत समेत ग्यास वितरण गरिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विद्यालय शिक्षा विधेयक फेरि अघि बढाइँदै, प्रदेश–प्रदेशमा सुझाव सङ्कलन

वाम आन्दोलन अब के गर्ने? एउटै मञ्चमा शंकर, घनश्याम र शक्ति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Fever Surge Continues as Stephanie White Receives Fan Support

Joshua Báez Makes Historic MLB Debut with Three Home Runs

पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा यातायात सुचारु

विद्यालय शिक्षा विधेयक फेरि अघि बढाइँदै, प्रदेश–प्रदेशमा सुझाव सङ्कलन

वाम आन्दोलन अब के गर्ने? एउटै मञ्चमा शंकर, घनश्याम र शक्ति

मुगुम कार्मारोङ गाउँपालिकाको केन्द्र नदी कटान र पहिरोको उच्च जोखिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu