ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा एकै दिन दुई महोत्सव सुरु


admin
२ बैशाख २०७५, आइतबार   ५ : ५५   बजे

बझाङ, २ बैशाख । बझाङ जिल्लामा एकै दिन २ महोत्सव सुरु भएका छन् । जिल्लाको सदरमुकाम चैनपुरको सिमखेतमा र केदारसिउ गाँउपालीकाको झोतामा धार्मिक तथा साँँस्कृतिक महोत्सव सुरु भएको हो ।

सुन्दर सुदुर पश्चिमको मुहान, कला संस्कृती र सम्पदाको पहिचालन भन्ने मुल नाराका साथ बैशाख १ गते देखी महोत्सव संचालन भएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बझाङको आयोजनामा महोत्सव संचालन भएको लोक तथा दोहोरी गित प्रतिष्ठान बझाङका अध्यक्ष तथा गायक उमा संकर जोशीले बताउनुभयो ।

दोस्रो बझाङ महोत्सवका संयोजक नरेन्द्र खड्को अध्यक्षतामा संचालन भएको उक्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पुर्व बन मन्त्रि भानु जोशी रहनुभएको थियो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

बझाङ जिल्लाको स्थानिय देउडा, फाग, मागल, भुवा तथा भस्सो नाच, भारी खेल लगायतको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरीएको अध्यक्ष उमा शंकर जोशिले जानकारी दिनुभएको छ ।

विषेश जोड पुरानो कला संस्कृतीलाई दिईने समेत उहाँले बताउनुभयो । यसका साथै राष्ट्रिय कलाकारहरु शिब संकर रिजाल (जोगीन्दर), लोक दा्होरी गायक- राजेन्द्र कडेल, बद्री पंगीनी,रामजी खाँड,उमाशंकर जोशी,राधीका हमाल, लोक पक गाएक दुर्गेश थापा, लोक देउडा गायक टंक तिमेल्सेना, जीवन भट्टराई,रामजी कुकार नेपाली, अनुजा कुडाशैनी सन्जु न्यौपाने, आधुनीक गायक हेमन्त सर्मा, आदीको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu