ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती र लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय


ABC NEWS
१ भदौ २०८३, सोमबार   २ : ५५   बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले मागेको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दुवै प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिई तटस्थ बस्ने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले दुवै प्रदेशका संसदीय दलका नेताहरूलाई तटस्थ बस्न निर्देशन दिएका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राप्रपाले प्रदेश सरकारमा आज विश्वासको मत लिँदै गरेका बागमती र लुम्बिनी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ।’

सोमबार बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदै छन्। बागमतीमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ भने लुम्बिनीमा नेकपा (एमाले) नेतृत्वको सरकार छ।

दुवै प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सरकार गठनका लागि सहमति भए पनि मुख्यमन्त्रीहरूलाई स्पष्ट बहुमत पुग्ने अवस्था छैन। त्यसैले सरकार जोगाउन साना दलको समर्थन आवश्यक देखिएको छ।

राप्रपाका बागमती प्रदेशमा १२ र लुम्बिनी प्रदेशमा चार सांसद छन्। राप्रपा तटस्थ बसेसँगै दुवै प्रदेशमा मुख्यमन्त्रीका लागि विश्वासको मत जुटाउने समीकरण थप चुनौतीपूर्ण बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सेयर बजारमा सामान्य करेक्सन : नेप्से २.२५ अंक घट्दा कारोबार साढे ५ अर्ब, लगानीकर्ता अझै चयनात्मक

अदालतको आदेशकै बीच वीरगन्जमा नेपाल टेलिकमको भवन भत्काइयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सेयर बजारमा सामान्य करेक्सन : नेप्से २.२५ अंक घट्दा कारोबार साढे ५ अर्ब, लगानीकर्ता अझै चयनात्मक

३५ वर्षमा नेपालमा केही भएन भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : सांसद दंगाल

रोल्पा पहिरो पीडितको उद्धारमा सरकारको संवेदनशीलता खोइ ? सांसद गैरेको प्रश्न

अदालतको आदेशकै बीच वीरगन्जमा नेपाल टेलिकमको भवन भत्काइयो

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu