ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किरण थापा बागमतीको नयाँ मुख्यमन्त्री बन्दै, आजै शपथ


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ४ : २५   बजे

हेटौँडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा नियुक्त हुने भएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज दिउँसो ४ः०५ बजे थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने भएका हुन्। त्यसलगत्तै ४ः२० बजे शपथ समारोह आयोजना गरिने प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

मुख्यमन्त्री नियुक्तिका लागि एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गरी तीन दलको समर्थनसहितको निवेदन प्राप्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्राप्त निवेदनका आधारमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने प्रदेश प्रमुख देवकोटाले स्पष्ट गरेका छन्।

यसैबीच, पार्टीको निर्णयविपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालगायतका नेतामाथि कारबाही गर्ने तयारी गरेको छ।

राप्रपाको निर्णयविपरीत एमाले नेतृत्वको सरकार गठनमा समर्थन गरेको विषयलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ। पार्टी नेतृत्वले सरकार गठनमा संलग्न सांसद तथा नेताहरूलाई स्पष्टीकरणसहित कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अख्तियारको भूमिकामाथि ज्ञानेन्द्र शाहीको प्रश्न, ठूला भ्रष्टाचारका मुद्दा अघि बढाउन माग

सामाजिक सेवाबाट मुख्यमन्त्रीसम्म : को हुन् बागमतीका नयाँ मुख्यमन्त्री किरण थापा मगर?

सम्बन्धित

राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावलद्वारा पदभार ग्रहण

बैंकिङ कसुर मुद्दामा कांग्रेसका प्रदेशसभा क्षेत्रीय सभापति कुँवर पक्राउ

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

नाडा अटो शोमा Sierra.ev सार्वजनिक हुँदै, नेपाली ईभी बजारमा नयाँ प्रतिस्पर्धाको संकेत

प्रेम राईको खुलासा : ‘भ्रष्टाचारको डिल विदेशमा हुन्छ, सम्झौता नहुँदा हात बाँधिन्छ’

आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : ‘मानमर्दन भयो भने अदालत जानुस्, कठघरामा जवाफ दिन म तयार छु’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu