काठमाडौं । नेपाली उपभोक्ताले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै १ लाख ६९ हजार थान स्मार्टफोन खरिद गरेका छन्। भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको आयात–निर्यात तथ्यांकअनुसार ३ अर्ब ८७ करोड रुपैयाँ बराबरका स्मार्टफोन नेपाल भित्रिएका हुन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्