ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमरा घटनाका पीडित परिवारसँग गृहमन्त्रीको वार्ता शुरू


ABC NEWS
६ भदौ २०८३, शनिबार   ८ : ०५   बजे

 

काठमाडौं । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा-बुबासँग गृहमन्त्री सुधन गुरुङले वार्ता थालेका छन् । उनीहरूबीच सिंहदरबारमा वार्ता भइरहेको मन्त्री गुरुङका स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिए ।

”उहाँहरूलाई वार्ताका लागि सिमराबाट बोलाइएको थियो । अहिले गृहमन्त्रीले वार्ता गरिरहनुभएको छ,” कार्कीले बाह्रखरीसँग भने ।

गरिमाका आमा-बुवालाई स्थानीय अभियन्ताहरूसँगै इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्णले भट्टले विमानबाट काठमाडौं पठाएका थिए ।

अपरान्ह पाँच बजे उनीहरूलाई सिमराबाट काठमाडौं पठाइएको थियो । गृहमन्त्रीको आग्रहमा उनीहरूलाई काठमाडौं पठाइएको डीएसपी भट्टले बताए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन नेतृत्वको सरकारबाट सुशासन र विकास सम्भव छैन : हर्क साम्पाङ

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Libya’s Ongoing Brain Drain: A Generation Lost?

China-Indonesia Ties Highlight South-South Cooperation, Says Top Diplomat

बालेन नेतृत्वको सरकारबाट सुशासन र विकास सम्भव छैन : हर्क साम्पाङ

Gaza’s Cemeteries Overwhelmed as Death Toll Mounts

Israeli Drone Strike Injures Civilians in Southwestern Syria

Iran Bolsters Weapons Production Amidst Ongoing Tensions With US

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu