ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले गल्छी–बैरेनी सडक अवरुद्ध, सुरक्षाकर्मी र स्थानीयवासी सडक खुलाउन खटिए

ABC NEWS
११ भदौ २०८३, बिहिबार   ११ : ३५   बजे

धादिङ । लगातारको वर्षापछि आएको पहिरोले गल्छी–बैरेनी सडकखण्ड अवरुद्ध भएपछि सुरक्षाकर्मी र स्थानीयवासी सडक खुलाउन सक्रिय भएका छन्।

धादिङका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीलाई परिचालन गरिएको छ। पहिरो हटाउन स्काभेटर तथा आवश्यक उपकरण प्रयोग भइरहेको छ।

पहिरो हटाउने क्रममा केही स्थानमा जोखिम कायमै रहेकाले सावधानी अपनाएर काम भइरहेको प्रजिअ रिजालले बताए। सडक अवरुद्ध हुँदा यातायात ठप्प भई यात्रु तथा स्थानीयवासी प्रभावित भएका छन्।

यातायात प्रभावित

गल्छी–बैरेनी सडकखण्ड अवरुद्ध हुँदा धादिङसहित आसपासका जिल्लाको यातायात प्रभावित भएको छ। दैनिक ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्ने यो मार्ग अवरुद्ध भएपछि यात्रुहरू समस्यामा परेका छन्।

सुरक्षाकर्मीले वर्षा नरोकिएसम्म थप पहिरोको जोखिम हुन सक्ने भन्दै सडक आसपासका नागरिक तथा यात्रुलाई सतर्क रहन आग्रह गरेका छन्।

सडक विभागले अवरुद्ध सडक यथाशीघ्र खुलाउन आवश्यक उपकरण तथा जनशक्ति परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ। निर्माण कम्पनीले पनि सडक खुलाउने काम तीव्र बनाएको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद्मा सबै दल एकजुट भएर जुटौँ : गगन थापा

रसुवा बाढी: कञ्चनपुरका २६ नागरिक सम्पर्कविहीन, खोजीमा जुट्यो प्रहरी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विपद्मा सबै दल एकजुट भएर जुटौँ : गगन थापा

रसुवा बाढी: कञ्चनपुरका २६ नागरिक सम्पर्कविहीन, खोजीमा जुट्यो प्रहरी

अपर त्रिशूली–३ ‘ए’ मा सेनाको हेलिकप्टर अवतरण, उद्धार र क्षति मूल्यांकन सुरु

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

नारायणी नदीबाट ६७ शव संकलन

नारायणी नदीबाट ६७ शव संकलन, चितवनमा शव व्यवस्थापनको समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu