ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारका लागि गृहमन्त्री गुरुङ उपकरणसहित घटनास्थलतर्फ


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १ : १५   बजे

काठमाडौं । ४२ जना सम्पर्कविहीन रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङ आवश्यक उपकरणसहित घटनास्थलतर्फ अघि बढेका छन्। गृहमन्त्री गुरुङ ‘ब्रेकर’सहित आयोजनास्थल पुग्दैछन्। उनीसँगै भारतीय उद्धार टोली पनि घटनास्थलतर्फ गएको जनाइएको छ। स्थलगत जानकारीअनुसार उद्धार टोली मुख्य पहुँच सुरुङको ‘क्राउन’ भागसम्म पुगेको छ। तर सुरुङभित्र प्रवेश गर्ने मार्गमा रहेको अवरोध पूर्णरूपमा हटाउन नसक्दा उद्धार कार्य प्रभावित भएको छ। अवरोध हटाएर सुरुङभित्र प्रवेश गर्ने प्रयास भइरहेको छ। यसका लागि थप उपकरण तथा प्राविधिक सहयोग आवश्यक परेपछि गृहमन्त्री गुरुङ उपकरणसहित घटनास्थलतर्फ गएका हुन्। सुरुङभित्र रहेका व्यक्तिसम्म पुग्न यसअघि ब्लास्टिङसमेत गरिएको थियो। तर त्यसबाट पनि अवरोध पूर्णरूपमा हट्न नसकेको बताइएको छ। अहिले थप उपकरण प्रयोग गरी प्रवेशमार्ग खोल्ने प्रयास भइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता

अत्यावश्यकबाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

सम्बन्धित

रसुवाको बाढीमा ज्यान गुमाएका २१ वर्षीय आयुषको देवघाटमा अन्त्येष्टि

बाढीपछि सबैभन्दा पहिले बालबालिकालाई जोगाऔँ

बाढीपहिरोले विद्यालयमा ठूलो क्षति, सयौँ विद्यार्थी सम्पर्कविहीन

भोटेकोसी बाढी : तीन जिल्लाका १६ विद्यालयमा क्षति, २५१ विद्यार्थी र शिक्षक सम्पर्कविहीन

स्थगित परीक्षा पुनः सञ्चालन गर्न खोज्दा विद्यालयमा तनाव, प्रहरीसँग स्थानीयको झडप

शिक्षक–कर्मचारी भर्नामा आर्थिक चलखेलको आरोप, वडाध्यक्षद्वारा विद्यालयमा तालाबन्दी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu