ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ मा विधेयकमाथि छलफल


admin
६ बैशाख २०७५, बिहिबार   ५ : ५८   बजे

विराटनगर, ६ वैशाख ।  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको बैठकमा आज पेश गर्नुभएको ‘प्रदेश सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि विधेयक २०७४’ मा सैद्धान्तिक छलफल भयो ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीले विधेयकमा नियम, निर्देशिकालगायत सरकार, मन्त्रिपरिषद्ले गरेको निर्णयको प्रमाणीकरणको स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै विधेयकका दफा ३ देखि ५सम्ममा सामान्य संशोधन गर्न सुझाव दिनुभयो ।

सदस्य विन्दिया कार्की र धीरेन्द्र शर्माले विधेयक पारित भएपछि सरकार, मन्त्रिपरिषद् र प्रदेशसभाको निर्णय सुरक्षितसाथ राख्न सकिने बताउनुभयो । सदस्य उमिता विकले विधेयकमा १४ वटा शीर्षकअन्र्तगत ऐनको कार्यविधि, परिभाषा र सरकारको निर्णयको लिखत तयार पार्नेलगायत व्यवस्था राम्रो रहेको बताउनुभयो । प्रदेशसभाको अर्को बैठक शुक्रबार अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu