ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमिशनको चलखेलमा हप्तादिनमै २ स्थानमा सरुवा


एबीसी न्यूज
७ बैशाख २०७५, शुक्रबार   ५ : १३   बजे


रौतहट, ७ वैशाख । जिल्ला वन कार्यालयले कमिशन लिएर कर्मचारी सरुवा गर्ने गरेको खुलासा भएको छ । जिल्ला वन कार्यालय रौतहटका प्रमुख दिर्घनारायण कोईरालाले सिम्री ईलाका वन कार्यालयमा कार्यरत पूर्ण बहादुर माझीलाई कमिशन र राजनीतिक दवावमा परेर सरुवा गरेको तथ्य खुलेको छ । मिति २०७४ साल चैत २५ गतेको जिल्ला वन कार्यालयको पत्र संख्या ०७४\०७५ को चलानी नम्बर १४३५ अनुसार चन्द्रनिगाहपुर ईलाका वन कार्यालयमा हाजिर भई कामकाज गर्न भनिएको छ ।

कार्यालयको पत्रानुसार पूर्ण बहादुर माझी सरुवा भएको मितिबाटै हाजिर हुन चन्द्रनिगाहपुर ईलाका वन कार्यालय पुगेका थिए तर उनलाई सो कार्यालयमा हाजिर हुन दिईएन । चन्द्रनिगाहपुर ईलाका वन कार्यालयमा कार्यरत बनपाले बिरेन्द्र साहले हाजिर गर्न नदिएपछि कर्मचारी पुर्णबहादुर जिल्ला वन कार्यालय धाउन थाले । यति सम्म ज्यादती भयो पुर्णबहादुर माथी कि अर्काे दिन हाजिर गर्न जाँदा समेत उनी माथी साहले दुवर््यवहार गर्दै हाजिर गर्न दिएनन् ।

लगातार वन कार्यालय धाउने क्रममा जिल्ला वन कार्यालयका प्रमुख दिर्घनारायण कोईरालाले उनलाई पुनःअर्काे पत्र थमाए जसमा उनलाई चन्द्रनिगाहपुर ईलाका वन कार्यालयमा नभई हिलेखोला ईलाका वन कार्यालयमा हाजिर हुन भनिएको थियो । जिल्ला वन कार्यालय रौतहटका प्रमुख कोईरालाले हस्ताक्षर गरेको २०७५ साल बैशाख ३ गतेको पत्र संख्या ०७४\०७५ को चलानी नम्बर १५०० अनुसार उनलाई तत्कालै हिलेखोला ईलाका वनमा हाजिर हुन भनिएको छ ।

एकै व्यक्तिलाई ७ दिनको अन्तरालमा २ स्थानमा सरुवा गरेर जिल्ला वन कार्यालका प्रमुखले आफ्नो पदको दुरुपयोग गरेका छन् ।
सोझा साझा कर्मचारीलाई ७ दिनमै २ स्थानमा सरुवा गर्ने कार्यलय प्रमुखको यो शैलीले उनको आचरण कस्तो भन्ने देखाउछ । कार्याललय प्रमुख बिरेन्द्र साहसंगको आर्थीक लेनदेनमै यस्तो भएको हो नाम नबताउने सर्तमा एक कर्मचारीले भने । यसरी एउटा कर्मचारीलाई हप्ता दिनमै २ ठाउमा सरुवा गरिनुले पनि कार्यलय प्रमुख र राजनैतिक दवाव देखी आर्थिक चलखेल भएको एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group