ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीको संरक्षण हुनुपर्छ ः गृहमन्त्री थापा


एबीसी न्यूज
७ बैशाख २०७५, शुक्रबार   ६ : ५६   बजे

 

काठमाडौँ, ७ वैशाख । गृहमन्त्री रामबहादुर थापाले नेपाली संस्कृतिको पहिचानका लागि नदीको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ ।

उपत्यका पर्यटन नगरी अभियानले आज आयोजना गरेको वाग्मतीको कटुवालदहबाट सुन्दरीजलसम्मको मोटरसाइकल ¥याली उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले जुनसुकै समाजको निर्माण नदी सभ्यताबाट हुने भएकाले वाग्मतीको संरक्षण हुनुपर्ने बताउनुभयो ।

“आर्थिक समृद्धिको प्रमुख एजेन्डालाई पूरा गर्न पर्यटन प्रवद्र्धन गर्नुपर्छ, यसका लागि वाग्मतीजस्ता नदीमा स्वच्छ पानी बगाउनु आवश्यक छ, कला र संस्कृतिको संरक्षणका लागि पनि सरकारले प्राथमिकताका साथ काम गर्छ”, मन्त्री थापाले भन्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद राजन केसी, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतलगायत वक्ताले वाग्मती नदीको संरक्षणका लागि जनचेतनामूलक अभियान जारी राखी सफाइमा लाग्न प्रेरित गरिनुपर्नेमा जोड दिनुभयो । ¥यालीमा ३०० वटा मोटरसाइकलको सहभागिता थियो ।

¥यालीको समापन गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलमा भयो । कार्यक्रमको समापन गर्नुहुँदै नगर प्रमुख सन्तोष चालिसेले सुन्दरीजल क्षेत्रलाई पर्यटकीय नगरीकारुपमा विकास गर्न लागिएको सुनाउनुभयो ।

कार्यक्रमको आयोजनाका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, पशुपति क्षेत्र विकास कोष, काठमाडौँ महानगरपालिका, दक्षिणकाली नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिकालगायतले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group