ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन काठमाडौंमा


ABC NEWS
२० भदौ २०८३, शनिबार   ७ : १५   बजे

काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार साँझ काठमाडौं आइपुगेका छन्।

विदेशमन्त्री ह्युन दक्षिण कोरियाबाट चार्टर्ड विमानमार्फत काठमाडौं आएका हुन्। भोटेकोसी बाढीमा हराएका कोरियाली नागरिकको खोज तथा उद्धारका लागि पहल गर्न उनी नेपाल आएका हुन्।

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री ह्युनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

परराष्ट्रमन्त्री खनालको सचिवालयका अनुसार भेटवार्तामा भोटेकोसी बाढीपछि जारी खोज, उद्धार तथा राहत अभियानका विषयमा छलफल हुनेछ।

कोरियाली नागरिकको खोज तथा उद्धारमा नेपाल सरकारसँग आवश्यक समन्वय र सहयोगका विषयमा समेत भेटवार्तामा छलफल हुने बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘बी’को अडिट–२ टनेलमा एक्स्काभेटर लैजान सकिने, उद्धार टोली खोजीमा सक्रिय

सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकलाई दूतावासको टोलीले भेट्यो

सम्बन्धित

भोटेकोशी विपद्मा चीनको बहुआयामिक सहयोग, राहतदेखि पुनर्निर्माणसम्म

यूएन महासभामा प्रधानमन्त्री बालेनले असोज ८ गते सम्बोधन गर्ने

नेपाललाई हिमताल जोखिम र मौसमसम्बन्धी सूचना उपलब्ध गराउने चीनको प्रतिबद्धता

रसुवाका बाढीपीडितका लागि चीनबाट २७ टन राहत सामग्री काठमाडौं आइपुग्यो

बालेन न्युयोर्क जाने संकेतपछि परराष्ट्रले थाल्यो राष्ट्रसंघ महासभाको तयारी

भोटेकोसीपछि भारतको ‘मिसन नेपाल’ : राहतदेखि सुरुङ उद्धार र शव पहिचानसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu