ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्ने


एबीसी न्यूज
८ बैशाख २०७५, शनिबार   १२ : २९   बजे

काठमाडौं, ८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताउनुभएको छ ।

काठमाडौं मा शुक्रवार मेची महाकाली साङ्गीतिक अभियानको उद्घाटन गर्दै प्रचण्डले कलाकार र संगीतकारलाई राज्यको तर्फबाट प्रोत्साहन, सहयोग र अधिकार स्थापित गर्न सँधै लागि पर्ने बताउनुभएको हो ।

आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको स्मरण गर्दै उहाँले अब म संगीतकार कलाकारलाई  राज्यको तर्फबाट सहयोग गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

अभियानमार्फत राष्ट्रिय एकताको संवेदना  र परिवर्तन समृद्धि र विकासको सन्देश दिने प्रयास अर्थपूर्ण रहेको उहाँको भनाई थियो । निरंकुश व्यवस्थामा पनि संगीत र कलाको क्षेत्र फस्टाएकाले गणतन्त्रमा झनै यो क्षेत्रको प्रवर्द्धन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘विविधतामा एकता नै हाम्रो राष्ट्रको पहिचान र गौरव हो, उहाँले भन्नुभयो, यो गौरवलाई गीत संगीत र कलामार्फत समृद्धिको यात्रातिर अगाडि बढ्न हामी सबैले संकल्प गरौँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३५० रुपैयाँको मोबाइल मर्मत खर्चमा तुल पुडासैनीले जिते १० लाखको बम्पर उपहार

खेलकुदमा महिला खेलाडीमाथि हुने यौन दुर्व्यवहार रोक्न कडा कानुन आवश्यक : अमात्य

सम्बन्धित

सरकारले व्यहोर्ने भयो सन्तोष राईको शव नेपाल ल्याउने खर्च, आशिकाले भनिन्– ‘अब सहयोग आवश्यक छैन’

नाडा अटो शो २०२६: गाडी प्रदर्शनसँगै एआई, रोबोटिक्स र ‘मेड इन नेपाल’मा जोड

प्रहरी मुख्यालय बिचौलियाले कब्जा गरेका छन्’– आईजीपीमाथि सुनारको गम्भीर आरोप

किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा सफल कलेजो प्रत्यारोपण

सुनको मूल्य तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो

वैवाहिक जबरजस्ती करणी मुद्दामा सञ्जय महर्जनलाई सर्वोच्चबाट सफाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu