ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कविता


एबीसी न्यूज
१५ बैशाख २०७५, शनिबार   १ : ५३   बजे
रिमा के.सी.
रिमा के.सी.

अश्रुवर्षा

जब जब मेरो छाती चर्किन्छ
आकाशबाट मुसलधारे झरी दर्किन्छ
त्यो झरी झरी मात्र हुँदैन
मेरो आँसुको झरना हुन्छ

हृदयमा चम्किन्छ बिजुली
गर्जिन्छ जब मेघगर्जन बादल
मनका पत्र पत्र च्यातिँदै
बिस्तारै बिस्तारै झर्छन
असिना बनि धर्तीमा
थिँचो मिचो पार्छन
रहरका कलिला कोपिला
अनि
सपनाका सुन्दर फूलहरु

बन्छ्न जब आँसुका फोकाहरू
दह जस्ता
प्याट्ट फुट्छ्न
अनि
बिलाउँछ्न पलमै
फाट्छ भावना
म पग्लिन्छु र बहन्छु आँसुका छालहरुमा निरन्तर
अनि
सङ्लिन्छु पखालिएका धर्तीका तरेलीहरुमा अनन्त अनन्त ।।।।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

प्रज्ञा प्रतिष्ठानद्वारा डा. विमल र जनकवि दुर्गालालको स्मृतिमा ‘विमल/दुर्गा शब्दाञ्जली’

‘केटी देख्दा लाज लाग्थ्यो, माधुरी दीक्षित मन पर्थ्यो’

बा: एक योद्धा’को ट्रेलर सार्वजनिक, बुवाको त्याग र संघर्षको कथा

पाँच पाण्डव’को डबिङ सुरु, डल्बी एट्मस प्रविधिमा साउन्ड तयार हुँदै

‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा, प्रियंका कार्कीको निर्माणमा डेब्यु

उपासना र बिक्कीको ‘डियर काव्या’ घोषणा, मंसिरबाट छायांकन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu