ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुकुरले खम्बामा पिसाब किन फेर्छ ?


admin
१७ बैशाख २०७५, सोमबार   ४ : ०७   बजे

काठमाडौं, १७ वैशाख । हामी सबैले देखेकै हो, कुकुरलाई बाहिर डुलाउन लादा यदि उसले पिसाब गर्नुपर्यो भने सधै विजुलीको पोल, भित्ता, टायरहरुमा गर्न खोज्छ । कुकुरलाई जति नै खुल्ला र अग्लो ठाउँमा राखिदिए पनि उसले खम्बा, भित्ता र टायरमै पिसाब गर्न खोज्छ् । अर्थात् केही अग्लो ठाउँमा आफ्नो पिसाब छाड्न चाहन्छ । यसो किन गर्छ त उसले ?

एक वैज्ञानिक तर्कको अनुसार कुकुरले सधैँ आफ्नो नाकको उचाइमा पिसाब गर्छ । त्यसैले नै केही उचाई खोज्छ । यसो गर्नुको कारण छ, त्यो हो उसले अन्य कुकुरको लागि आफ्नो गन्ध सजिलै छाड्न सकोस् । हो हरेक कुकुर आफ्नो इलाकामा अन्य कुकुरका लागि दादागिरी प्रस्तुत गर्छन् । र, आफ्नो समुह र समुहबाहिरका कुकुरलाई आफ्नो उपस्थिति त्यस इलाकामा देखाउन कुकुरले पिसाबको गन्धलाई निशानीको रुपमा छोड्ने गर्छ । त्यस्तै अग्लो कुकुरले निश्चितरुपमा अग्लो ठाउँमा र होचो कुकुरले होचो ठाउँमा पिसाब फेर्छ । यसले उनीहरुमा को ठूलो हो भन्ने मार्क गर्छ । अरु कुकुरहरुलाई डोमिनेट गर्न र आफु ठुलो हुँ भन्ने देखाउन पनि उ अग्लो ठाउँमा पिसाब फेर्न चाहन्छ । यसलाई ‘प्याक इनस्टिंक’ भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group