ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्नी नाङ्गै हुँदा खुसी हुने पति


एबीसी न्यूज
१७ बैशाख २०७५, सोमबार   ५ : ५२   बजे

मुम्बई । बलिउड फिल्म ‘हेट स्टोरी २’ की नायिका सुरवीन चावलाले जनवरीमा आफ्नो विवाहको खुलासा गरेर सबैलाई चकित बनाएकी थिइन् । उनले आफ्नो पूरानो प्रेमी अक्षय ठक्करसँग इटालीमा विवाह गरेकी थिइन् ।

विवाहपछिको पहिलो अन्तर्वार्तामा आफ्नो करियर, विवाह र पतिको बारेमा कुरा गरेकी छिन् । जसमा उनले आफूले चलचित्रमा नग्न भए पनि पतिलाई कुनै आपत्ति नभएको बताएकी छिन् । सुरवीनका अनुसार उनका पति उनको सबै निर्णयको समर्थन गर्छन् ।

सुरवीनले अन्तर्वार्तामा विवाहपछि पनि उनको जीवनमा कुनै तात्विक परिवर्तन नआएको बताइन् । ‘मेरो विवाहको कुरा सुनेर मानिसहरु यति आश्चर्यचकित किन छन् ?’, उनले भनिन्, ‘अब ती दिन गए जब नायिकाहरु आफ्नो करियरमा सफल भएपछि मात्र विवाह गर्थे । कयौँ नायिकाले विवाह पनि सफलता हासिल गरेका छन् ।’

‘विवाह र करियर दुई फरक–फरक कुरा हुन् । यसलाई एक अर्कासँग जोड्न मिल्दैन । मानिसहरूले यो कुरा बुझ्नुपर्छ’, उनको भनाई थियो । यदी सही व्यक्ति पाए, विवाह गरिहाल्नुपर्ने उनको जिकिर थियो । सुरवीनले आफ्नो सम्बन्धमा निकै उतारचढाव भोगे पनि विवाह गर्ने उनको निर्णय सबैभन्दा सही भएको बताइन् ।

‘म चलचित्रको स्क्रीप्ट अनुसार कोस्टारलाई किस गर्छु या नग्न दृश्य दिन्छु, मेरो पति यसबारे केही पनि आपत्ति जनाउँदैनन् । यो हाम्रो समझदारी हो । यदी यसमा मलाई मेरो पतिले साथ दिइरहेका छन् भने विवाह गर्न किन ढिला गर्नु ?’, उनको भनाई थियो ।

उनले आफ्नो पति निकै बुझ्ने भएको पनि बताइन् । ‘उनले मेरो हरेक काममा समर्थन गर्छनु । यो भन्दा बढी जीवनमा के चाहियो ?’, उनले भनिन्, ‘यदी प्रोजेक्ट राम्रो भयो भने उनले नै मलाई त्यो गर्न प्रेरित गर्छन् ।’ – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu