ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्तो मान्छेले धोका दिन्छ ?


एबीसी न्यूज
१७ बैशाख २०७५, सोमबार   ६ : १४   बजे

एजेन्सी / शोधकर्ताहरुको दावीअनुसार बिहान चाँडै उठ्ने श्रीमान वा श्रीमतीमा आफ्नो साथीलाई धोका दिने सम्भावना बढी रहने गर्दछ ।

यसप्रकारको दावी मनोवैज्ञानिकहरुले गरेका हुन् । यो निष्कर्ष निकाल्नका लागि वैज्ञानिकहरुले भरत पंक्षी –लार्क) र उल्लुको नैतिकताको अध्ययन गरेका थिए । उनीहरुले नैतिक निर्णय गर्ने र मानिसको दिन र रातको गतिविधिका अध्ययन गरेका थिए । अध्ययनमा वैज्ञानिकहरुले मानिस कुन समयमा सुतिरहन रुचाउँछन् भन्ने पत्ता लगाउन खोजेका थिए ।

मनोवैज्ञानिकहरुका अनुसार बिहान चाँडै जाग्ने पंक्षी र उल्लुको इमान्दारिता दिनको समयमा निर्भर रहने गर्दछ । विशेषज्ञहरुका अनुसार मानिस त्यतिबेला सबैभन्दा बढी इमान्दार हुन्छ जतिबेला उसमा सबैभन्दा बढी ऊर्जा हुन् छ। त्यसरी नै राति उल्लु बढी इमान्दार रहने सम्भावना हुन्छ ।

यो निष्कर्षले मानव शरीरको घडीलाई दुई समयमा विभाजन गर्न सकिने संकेत गरेको छ। यसले त्यस्ता मानिसका लागि आशादायी छ जसका कारणमा भनिन्छ कि मध्यदिनमा निकै कम नैतिक रोकथाप हुने गर्दछ ।

अध्ययनमा बिहान र बेलुकीको समयमा मानिस अधिक अनैतिक हुने गरेको उल्लेख छ। उनीहरु यस रुढीमाथि पनि सन्देह गर्दछन् कि साँझको बेला मानिस अधिक अनैतिक हुन्छन् र बन्धनमा कम विश्वास गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu