ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोली मंगलबार यी राशी हुनेलाई असाध्यै राम्रो यी राशीहुनेलाई ठिकै – जान्नुहोस तपाईंको भोलीको भाग्य


एबीसी न्यूज
१७ बैशाख २०७५, सोमबार   ७ : ४३   बजे

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)तपाईको भोलि हराएको सामग्री भेटिन सक्ला। भोलि तपाई धेरै कुराहरुमा लाभ एबम सफलता पाउनु हुने दिन परेको छ। भोलि तपाईको परिवारबाट भरपुर साथ र सहयोग गर्नेछन भने भोलि तपाईमा कान्ति बढेर जाने दिन परेको छ। तपाईलाई भोलि सम्पूर्ण कार्य प्रति सन्तुष्टि मिल्ने देखिन्छ। भोलि पदोन्नतिको पनि योग रहेको छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) भोलि तपाईको नंया कार्य थालनीको लागि उचित मार्गदर्शन मिल्ने दिन परेको छ। भोलि तपाईको पहिला रोकिएका कार्यहरु सम्पन्न हुने योग परेको छ। व्यवसायको क्षेत्रमा नयाँ सम्भावनाहरु फेला पर्न सक्नेछन। भोलि आर्थिक लाभ सोचे भन्दा धेरै मिल्ने दिन रहेको छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) भोलि अनैतिक विचारहरू दिमागमा आउनेछ भने खर्च उच्च भएर जानेछ। भोलि तपाईको स्वास्थ्य प्रतिकूल रहने देखिन्छ। चिसोले तपाईलाई सताउन सक्ने हुँदा चिसोबाट टाढा बस्नु होला। भोलि मानसिक चिन्ता बढेर जानेछ भने भोलि रिसलाई काबुमा राख्नु पर्ने देखिन्छ। व्यापार बाधा पनि हुन सक्ने दिन परेको हुँदा सजक रहनु होला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) भोलि तपाईमा बिहानैबाट स्फुर्थी बढेर जाने दिन परेको छ। भोलि शारीरिक मात्र नभई मानसिक रुपमा पनि आफुलाई बलियो पाउनु हुने दिन परेको छ। भोलि तपाईको विचारमा छिटो परिवर्तन आउनाले भने कार्यमा बाधा पुर्याउन सक्ने देखिन्छ भने नंया कार्य थालनीको लागि भने परिवारमा सल्लाह गर्नु भएमा शुभ देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) ) भोलि तपाई हरेक कार्य दृढ मनोबल अनि आत्मविश्वासपूर्वक सम्पन्न गर्नु हुने देखिन्छ। भोलि यात्राको सम्भावना रहन साक्ला। भोलि तपाई नंया आभूषणका साथै आलंकारको जोहो गर्न सफल रहनु हुने देखिन्छ। भोलि तपाईको कार्यका कारण सहकर्मीहरुलाई फाइदा पुग्न सक्ने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) भोलि तपाई सामाजिक कार्यहरुमा सरिक रहनु हुने दिन परेको छ। भोलि घरपरिवारबाट साथ मिलनले कार्य सिद्धिमा सहयोग पुने देखिन्छ। भोलि तपाईको स्वास्थ्य मध्यम रहने देखिन्छ भने भोलि आखा सम्बन्धी समस्या देखि भने सावधान रहनु पर्ने देखिन्छ। भोलि तपाईको मनोवल भने उच्च रहने दिन परेको छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) भोलि तपाईको तन-मनमा ऊर्जाको कमी रहनेछ। पारिवारिक वातावरण खराब हुन सक्छ,संयमित रहनु होला। भोलि कागजात सम्बन्धि कार्य बाट टाढा रहेकै उचित हुने दिन रहेको छ। भोलि तपाई भित्र पिडा बढेर जाने देखिन्छ। भोलि साथीहरू वा मित्रहरूबाट सुसमाचार प्राप्त हुने देखिन्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) आस मारेको नतिजा सकारात्मक हुनेछ। भोलि तपाईको मान-सम्मान बढेर जाने दिन रहेको छ। भोलि तपाईको बौद्धिकतालाई लिएर तपाईको प्रसंशा गर्नेगरुले तपाईलाई भरपुर सहयोग गर्ने देखिन्छ। भोलि प्रतिस्पर्धाहरू पराजित गर्न सफल रहनु हुने देखिन्छ। भोलि तपाईमा कान्तिको कुनै पनि कमि नरहला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) भोलि तपाईको दिन खासै राम्रो हुने देखिन्न। भोलि तपाईले खानामा विशेष हेरविचार गर्नु पर्ने दिन परेको छ। भोलि पेट सम्बन्धी समस्याले सताउन सक्ला। भोलि तपाईलाई अनैतिक र अप्रमाणिक कामले विपत्तिमा पर्न सक्ने देखिन्छ। दिमागबाट नकारात्मक विचारहरू हटाएर जानु पर्ने दिन रहेको छ भने बोलीमा नियन्त्रण राख्नु होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) भोलि तपाई हरेक कार्य गर्नु भन्दा पहिला संयम रहनु पर्ने देखिन्छ। भोलि कुनै पनि अनिष्ठ नहोस भन्नको निमित्त तपाई एकदमै विचार पुर्वक निर्णय लिनु होला। भोलि परिवारमा पनि तपाईको कलह बढेर जाने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) भोलि जागिर गर्नेहरुको लागि विशेष रहने देखिन्छ। भोलि तपाईको काम प्रतिको लगाभको सहकर्मिहरुबाट प्रसंशा मिल्ने देखिन्छ भने पदोन्नती पनि हुन सक्ला। भोलि पुराना लगानीबाट लाभ मिल्ने दिन परेको छ। भोलि तपाईको सम्पर्कमा रहेका व्याक्तिबाट तपाईलाई ठगि हुन सक्ने हुँदा सजक रहनु होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)भोलि तपाई एकदमै सावधान रहनु पर्ने दिन रहेको छ।भोलि तपाईले शारीरिक र मानसिक विकारको सामना गर्नु पर्ने हुन सक्ला। भोलि तपाईको व्यापारमा मध्यान्न सम्म मंधिको सामना हुन सक्ला। भोलि तपाईको वाणीको गलत अर्थ लाग्ने हुँदा कम बोलेकै उचित रहला।। भोलि तपाईको आय भन्दा व्यय धेरै हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group