ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिल्म कहीँ कतैको गीत सार्वजनिक, साउन २५ गते देशभर प्रदर्शन हुँदै


admin
१८ बैशाख २०७५, मंगलबार   ३ : ५४   बजे

काठमाडौं, १८ वैशाख । नेपाली फिल्म ‘कहीँ कतै’को गीत ‘झ्वाइयँ झान’ सार्वजनिक भएको छ । सचिन सिंहको सङ्गीत रहेको गीतमा सचिन र श्रृजना सिलालको स्वर रहेको छ भने गौरव दर्पणको शब्द रहेको छ ।

यो गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । चलचित्रका अन्य गीतमा कमल राईको कोरियोग्राफी रहेको छ ।

कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरू शिवानी गिरी र सोनम बरफुङ्गपाको उपस्थिति थियो ।
’झ्वाँईय झान’ बोलको गीत यसअघि भारतबाट युट्युबमा रिलिज भईसकेको थियो ।

चलचित्र कहीँ कतैबाट शिवानी गिरी र सोनम बरफुङ्गपाले नेपाली चलचित्रमा डेब्यू गरेका छन् । मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी नव नायिका गिरीको स्थायी घर सिक्किम हो ।

उमा फिल्म्स प्रा.लि.को प्रस्तुति रहेको फिल्म ‘कहीँ कतै’ लाई सबिर श्रेष्ठले लेखन–निर्देशन गरेका छन् भने चलचित्रमा दिलीप रायमाझी, किशोर खतिवडा तथा निर्मात्री उमा ‘बेबी’ गिरीको पनि प्रमुख अभिनय रहेको छ ।

यो चलचित्र साउन २५ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । यस चलचित्रलाई काठमाडौं उपत्यकामा रिच ईन्टरटेनमेन्टका सञ्चालक करण श्रेष्ठ क्रेजीले वितरण गर्दैछन् भने काठमाडौं बाहिर एफ.डि कम्पनीले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu