काठमाडौँ, २२ वैशाख । नेपालमा प्रत्येक दिन १३ जनाले आत्महत्या गर्छन्। यो दर हरेक वर्ष ८ प्रतिशतले वृद्धि भइरहेको छ।
यति धेरैले आत्महत्या गर्दा पनि चर्चा सडक र सदन कतै छैन। न सरकारसँग सोच्ने फुर्सद नै छ। गएको ४ वर्षमा नेपालमा १८ हजार ६ सय २६ जनाले आत्महत्या गरेका प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्