ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुधाको ‘संगित सुधा’ सार्वजानिक


sharan sharan
२३ बैशाख २०७५, आइतबार   ९ : ०७   बजे

बुटवल, २३ बैशाख ।
सुधा कार्की थापाको आध्यात्मिक भजन संग्रह ‘संगित सुधा’ शनिबार एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । उक्त भजन संग्रह ‘संगित सुधा’को दुर्गा वैदिक आश्रम नयाँमिलका व्याकर्णाचार्य हरि ब्रह्मचार्यले सार्वजानिकरण गर्नुभएको हो । भजन संगहको सार्वजानिक गर्दै उहाँले संगितप्रति सबैको मोह भएकाले संगितमा निखारता हुनुपर्ने बताउनु भयो ।
कल्पना आचार्य नेपालको शव्द, सुरेस सेन्चुरीको संगित, सुधा कार्की थापाको स्वरमा रहेको ‘संगित सुधा’को प्रेम नेपालीले निर्देशन र रेशम भण्डारीले छायांकन गर्नुभएको छ ।
कृष्ण थापाको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद ओझा, वरिष्ठ उपाध्यक्ष उज्ज्वल प्रसाद कसजु, विन्ध्याकेशर जोशी, संगितकार सुरेर सेन्चुरी, चिरन बराल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त संगित सुधामा श्री श्री रविशंकरले ल्याएको आर्ट अफ लिभिङ्बाट प्रभावित भएर रविशंकर सहित भगवानका गाथा गाईएको छ । ‘संगित सुधा’मा आध्यात्मिक पाँचवटा गित समावेश गरिएको सुधा कार्की थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group