ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल हुँदै


एबीसी न्यूज
२६ बैशाख २०७५, बुधबार   १२ : ५९   बजे


काठमाडौं, २६ वैशाख । आज वुधवार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुँदैछ । संघीय संसदमा आगामी बजेटको सिद्धान्त र प्राथमिकता पेश हुनुअघि सत्तारुढ अध्यक्षद्धय विच भेटवार्ता हुने भएको छ । ओली र दाहालबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले केहीबेरमा छलफल हुँदैछ ।

बजेट निर्माणका क्रममा एमाले मात्रै हावी भएको भन्दै माओवादी केन्द्रका सांसदले आपत्ति जनाएपछि दुई अध्यक्षबीच छलफल हुन लागेको स्रोतले बताएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकले बजेट निर्माणका क्रममा एकलौटी हुन नदिन विशेष ख्याल गर्न पार्टी अध्यक्ष दाहालको ध्यानकर्षण गराएका थिए ।

सरकारमा सहभागी दुई दलको समान धारणा बनाएर मात्रै बजेट ल्याउनुपर्ने उनीहरुको भनाई छ । बजेटको सिद्धान्त र प्राथमिकताबारे साझा धारणा बनाउन दुई अध्यक्षबीच छलफल हुन लागेको माओवादी केन्द्रका नेता एवं सांसद अग्नि सापकोटाले जानकारी दिनुभयो । दुई दलबीच पार्टी एकता प्रक्रियामा समेत अन्योल भइरहेका बेला पछिल्लो समय बजेट निर्माण प्रक्रियालाई लिएर मतभेद देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

मुक्तिनाथदेखि कोरला नाकासम्म : बालेन पुगेको मुस्ताङ किन यति संवेदनशील छ?

व्यवसायीको चिन्ता : ‘बजारमा माग छैन, लगानीकर्ता त्रसित छन्’

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चलाइँदै

शंखमुल होस्टल हत्याकाण्ड : मृतक र आरोपितमध्ये एक युवक अघिल्लो रात सँगै बाहिरिएको खुलेको

भोकै नबसी पनि तौल घटाउन सकिन्छ ? ‘सही खाना छनोट’बारे नयाँ अध्ययनको सन्देश

पेटभित्र क्याप्सुलमा लुकाएको १५० ग्राम सुनजस्तो धातु पाँच दिनपछि बरामद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu