ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुरुष भर्जिन छ/छैन यसरी थाहा पाउन सकिन्छ


admin
२६ बैशाख २०७५, बुधबार   ८ : ५५   बजे

काठमाडौं, २६ वैशाख । त्यो दिन गयो जतिबेला मात्र महिलाको कुमारित्वका बारेमा प्रश्न सोधिन्थ्यो । उनको चरित्रलाई उनको कुमारित्व अझ भनौ विवाहको पहिलो दिन बगेको रगतको आधारमा तय गरिन्थ्यो । बिस्तारै शिक्षित बन्दै गएको समाज, खुल्दै र आत्मनिर्भर बन्दै गएका महिलाहरुले पुरुषको भर्जिनिटीको बारेमा पनि प्रश्न उठाउन थालेका छन् ।

यहाँ ती पाँच संकेत उल्लेख गरिएको छ जसको माध्यमबाट महिलाले आफ्नो पुरुष पार्टर भर्जिन छ कि छैन थाहा पाउन सक्नेछन् ।

1. के गर्ने केही थाहा नहुनु

यदि तपाई कुनै यस्तो पुरुषका साथमा हुनुहुन्छ, जसलाई थाहा छैन कि बेडमा के गर्ने हो, कसरी सुरु गर्ने हो, तपाईलाई नाङ्गो देखेर उ हडबडाइरहेको छ भने पनि पूरै सम्भावना रहन्छ कि तपाईको पार्टनर भर्जिन छ । किनभने अनुभवी पुरुष यसप्रकारको व्यवहार देखाउँदैनन् ।

2. फोरप्लेका बारेमा थाहा नहुनु

यदि तपाई यौन क्रियाका क्रममा पूर्णरुपमा आत्मसन्तुष्टि चाहनु हुनछ भने यसमा फोरप्लेले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यदि तपाईको पार्टनरलाई फोरप्लेका बारेमा केही पनि थाहा छैन भने हुन सक्छ उ पहिलोपटक यौन सम्पर्क गरिरहेको छ । त्यसैले यसलाई यसबारे कुनै जानकारी छैन।

3. अनजान व्यवहार गर्नु

यदि तपाईको पार्टनर बेडमा कुनै प्रकारको कुराकानी गरिरहेको छैन भने यो पुरुष भर्जिन भएको उत्तम संकेत हो । नयाँ पार्टनर्सका साथ अक्सर मानिसहरुलाई विचित्र महशुस हुन्छ । तर यदि तपाईको पार्टनर तपाईलाई नाङ्गै देखेर विचित्र महशुस गरिरहेको छ भने यसको मतलब उ पहिलोपटक सेक्स गर्दैछ भन्ने पुष्टि हुन्छ ।

4. तत्काल अर्गेज्म 

यौन सम्पर्कका क्रममा हुने अर्गेज्म, हस्तमैथुनका क्रममा हुने अर्गेज्मभन्दा कयौ बढी इन्टेस हुन्छ । यस्तोमा यदि कुनै पुरुष भर्जिन छ भने उसलाई निकै चाँडो र अनियन्त्रित अर्गेज्म महशुस हुन्छ । यदि तपाई कुनै यस्तो पुरुषसँग डेट गरिरहनु भएको छ जो चाँडै चरमोत्कर्षमा पुग्दछ, त्यसो हो भने सम्भावना छ कि उक्त पुरुष भर्जिन छ ।

5. यदि निस्कियो रगत

हो, तपाई सही सुन्नु भयो । मात्र महिलाहरुकै होइन, पहिलोपटक यौन सम्पर्कका क्रममा कतिपय अवस्थामा पुरुषको पनि रगत निस्कन्छ । त्यसो त त्यस्ता पुरुष निकै कम हुन्छन् तर कतिपय अवस्थामा जुन पुरुषको फोरस्किन टाइट हुन्छ, उनीहरुको पहिलो इन्टरकोर्सका क्रममा रगत निस्कन्छ । यसक्रममा निकै बढी रगत त निस्कँदैन तर केही थोपा देखिन सक्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu