ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ जाने भएपछि माइनस जिरो डिग्रीमा जे देखियो (फोटो फिचर)


एबीसी न्यूज
२८ बैशाख २०७५, शुक्रबार   ८ : ४१   बजे

काठमाडौ, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमाली जिल्ला मुस्ताङको मुुक्तिनाथ भ्रमण गर्ने भएपछि यहाँको चिसो वातावरण एकाएक तातिएको छ । स्थानीय प्रशासन, स्थानीय राजनीतिक दलका नेता, जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म मोदीको स्वागतका लागि जुटेका छन्, यतिबेला । दुई दिने नेपाल भ्रमणको सिलसिलामा मोदी भोली शनिबार बिहान जोमसोम जाने कार्यक्रम रहेको छ ।
यतिखेर मुस्ताङमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि भव्य तयारी गरिएको छ ।  केही दिनयता प्रशासनले मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर सरसफाई गर्नेदेखि, सुरक्षा व्यवस्थालाई समेत चुस्त दुरुस्त बनाएको छ । मुस्ताङबासीहरुले पनि मोदी मुस्ताङ आउने भएपछि स्वागत गर्न आतुर भएको बताएका छन् । स्थानीयले मोदी मुस्ताङ आउने भएपछि विश्वमै मुस्ताङको प्रचार प्रसार भएर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

मुक्तिनाथ क्षेत्रका तस्बिरहरु

फोटो रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पम्फा भुसालको असन्तुष्टि– ‘जम्बो कमिटीले कम्युनिस्ट पार्टी बलियो बनाउँदैन’

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, चार मन्त्री–राज्यमन्त्रीले आज शपथ लिँदै

सम्बन्धित

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तस्करीका सामानसहित पक्राउ परेकालाई छाडेको आरोपपछि बोदेबरसाइनका सई जिल्ला तानिए

गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

हेटौँडा कपडा उद्योगका सबै लुम केही महिनाभित्र सञ्चालनमा ल्याइने मन्त्री यादवको दाबी

गरिमा चौधरी हत्यामा अधिकतम न्याय दिलाउन सरकार प्रतिबद्ध : गृहमन्त्री गुरुङ

सुदूरपश्चिममा तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu