भारतको इतिहास नेपालविना अधुरो छ : भारतीय प्रधानमन्त्री मोदी
abc
जनकपुर, २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारतीय इतिहास अधुरो रहेको बताएका छन् । जनकपुरको रंगभूमि (बाह्र बिघा) मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाल बिनामा भारतको सँस्कृति पनि अधुरो रहेको बताए । ‘नेपाल बिना भारतको सँस्कृति अधुरो छ,’ मोदीले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध इतिहासदेखिको छ । नेपालबिना भारतको इतिहास अधुरो छ ।’
मोदीले मिथिलाञ्चल संस्कृति र शक्तिको पनि खुलेर प्रसंशा गरे ।
प्रतिक्रिया दिनुहोस्